काठमाडौँ,२३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा म्याग्निफाइड ग्लास लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन ।
काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छुट्टाछट्टै भेला भएको छ । विधान सर्वसम्मतीले पारित गर्ने दाबी गरिएपनि दुवै
बनेपा, २३ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन्। आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० उग्रतारा जनागालस्थित
काठमाडौं, २३ मंसिर । अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश र संघबीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु
काठमाडौँ, २३ मंसिर । पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरिरहेका बेल्जियमका युवाहरुले आफ्नो प्रर्दशन जारी राखेका छन । फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले
काठमाडौँ, २३ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना चिफ अफ स्टाफले यो वर्षको अन्त्यसम्ममा जागीर छोड्ने बताएका छन्।जेनरल जन केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको
बेइजिङ, २२ मङ्सिर /चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको
तेहरान, २२ मङ्सिर / अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा
रोम, इटाली, २२ मङ्सिर । इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा आकस्मिक
काठमाडौँ, २२ मङ्सिर । सरकारले सुनकोशी–कमला–मरिन डाइभर्सन परियोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै त्यसलाई निकट भविष्यमा नै अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्रदेश नं २
सुर्खेत, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शुरु भएको छ । आज बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपाको ऐतिहासिक प्रथम बैठक
काठमाडौँ, २२ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताउनुभएको छ । नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय