Logo
प्रमुख समाचार

सरकारको प्रभावकारीताका लागि नयाँ ऐन आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा, २ असार (रासस) ः ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका नागरिकको लागि व्यक्तिगत स्वतन्त्रता, सुरक्षाको अनुभूति गर्न नयाँ ऐन कानून तर्जुमा गरिने बताउनुभएको

विस्तृत पढ्नुहोस
राजेन्द्र महतोको जिकिर : अब हामी सरकारमा जाँदैनौं

सिरहा, २ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले तत्काल आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । उनले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै

इदमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, २ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा, २ असार : अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति

एक अमेरिकी महिलालाई २५ वर्ष जेल

फोनिक्स, संयुक्त राज्य अमेरिका ,२ असार : एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप

पपुवा न्यु गिनीका प्रधानमन्त्रीको चीन भ्रमण

बेइजिङ, २ असार / पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली चीन भ्रमणमा जान लाग्नु भएको समाचार छ ।  उहाँले अगामी जुन २० बाट २६ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २ असार : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ

नेकपा स्थायी समितिको पहिलो बैठक आज, यि हुन् छलफलका एजेण्डा

असार २, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज दिउँसो तीन बज्ने बस्ने तयारी भइरहेको छ । पार्टी गठन भएपछिको पहिलो बैठक आज प्रधानमन्त्री एवं ने क

नेकपाको पहिलो स्थायी समिति बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं २ असार । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटिीको पहिलो बैठक शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निबास बालुवाटारमा शनिबार बस्ने भएको छ । अध्यक्षद्वय

प्रदेश ५ को सरकार : बजेट रु २८ अर्ब

बुटवल, १ असार : प्रदेश ५ को सरकारले आव २०७५÷७६ का लागि रु २८ अर्ब नौ करोड तीन लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिवन्ध

तेहरान, १ असार : इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका

परिवर्तनको अनुभूति भाषणबाट होइन कामबाट दिनुपर्छ : राज्यमन्त्री अर्याल

वालिङ, स्याङ्जा, १ असार : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले अब परिवर्तनको अनुभूति भाषणबाट नभई कामबाट दिनुपर्ने बेला आएको बताउनुभएको छ । वालिङ उद्योग वाणिज्य संघको १५ औँ साधारणसभा