Logo
प्रमुख समाचार

बाजुराको बडिमालिका : करेन्ट लागेर एकको मृत्यु

बाजुरा, १ असार : बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ का २०

विस्तृत पढ्नुहोस
योगेश भट्टराईले कांग्रेसलाई दिए कडा जवाफ

काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर

पोखराका मेयरले डोजर चलाउँदा पाँचजना घाइते

पोखरा, १  असार : लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका

ठगी गरेर फरार रहेका यसमाली पक्राउ

धनकुटा, १ असार : रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि

होटल म्यानेजमेन्ट अध्यापन सम्झौता

इटहरी १ असार/ इम्पेरियल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेज तथा शान्ति र विकासका लागि युवा नेपालबीच विद्यार्थीलाई सहुलियतमा होटल म्यानेजमेन्ट पढाउन आज यहाँ सम्झौता भएको छ । शान्ति र विकासका

विद्यालयमा अब टेलिटिचिङ शुरु गरिने

कमल खत्री : म्याग्दी, १ असार / अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन केही विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपले विकट रहेको र विद्यालयमा प्रर्याप्त विषयगत जनशक्ति नभएकाले

अविरल वर्षाको कारण रोहिङ्ग्या शरणार्थी बालबालिका सङ्कटमा

संयुक्त राष्ट्रसंघ, १ असार / बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् । उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले

प्रधानमन्त्रीले चीनसँग नयाँ सम्झौता नगर्ने, पुरानै सम्झौताको कार्यान्वयनमा जोड

असार १, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नयाँ ठूला सम्झौता नहुने भएको छ । ओली असार ५ गतेदेखि चीन भमणमा जाँदैछन् । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा चीन

शिक्षक आयोगले माग्यो १० हजार शिक्षकका लागि आवेदन

असार १, काठमाडौँ । शिक्षक सेवा आयोगले एकै पटक प्राथमिक तहका दश हजार शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी रूपमा ९ हजार ९९६ शिक्षक माग

निजामती सरह सुविधा दिन विद्यालय कर्मचारी परिषद्को माग

काठमाडौं, ०१ असार । नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष बहादुर खड्काले संघीयता अनुरुपको शिक्षा ऐन बनाउँदा सबै कर्मचारीहरुको न्याय र संरक्षण हुनेगरि ऐन बनाउँन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ७२ वर्षमा

वासिङटन, ३१ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लाग्नुभएको छ ।  गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङटनको राजनीतिमा फर्किनुभएका राष्ट्रपति

कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास अनिश्चितकालागि स्थगित : ट्रम्प

वासिङटन, ३१ जेठ (रासस÷एएफपी) ः अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ । अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार