Logo
प्रमुख समाचार

ट्रम्प र उनबीच भएको वृहत सम्झौता : उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गर्ने

जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे ’बृहत’ सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा

विस्तृत पढ्नुहोस
नीति तथा कार्यक्रममा भाँगो पारिएको भन्दै आलोचना

सुर्खेत, २९ जेठ (रासस)/ कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा प्रतिबन्धित भाँगो पारिएको भन्दै प्रदेशसभा सदस्यले आलोचना गरेका छन् । प्रदेशसभामा शुरु भएको नीति तथा कार्यक्रम

ट्रम्प र उनले गरे यस्तो सम्झौता (भिडियोसहित)

जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । ऐतिहासिक वार्तापछि हस्ताक्षर गरिएको दस्तावेजमा के छ भन्ने कुरा खुलाइएको

ट्रम्प र उनले रचे इतिहास, केके भयो वार्तामा (तस्विर)

जेठ २९, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र

गगन थापाले गरे एकताबारे खुलासा

काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले जिल्ला सभापतिको भेला तथा महासमिति सदस्यको महाधिवेसनसम्म कार्यगत एकता गरेर अघि बढ्ने सहमति भएको खुलासा गरेका छन् ।

कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने : मन्त्री राईन

काठमाडौँ, २८ जेठ / शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईनले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताउनुभएको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन

गुण्डा लामा पक्राउ, पस्तोल र दुई राउण्ड गोली बरामद

काठमाडौं, २८ जेठ। काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली हानेको हो ।

उत्पादनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, २८ जेठ / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५÷७६ का लागि असार १ गते उत्पादनमुखी बजेट ल्याउने बताउनुभएको छ । प्रत्येक महिना यहाँका पत्रकारहरुसँग गरिने ‘नियमित भेटघाट’ कार्यक्रमका

संयुक्त संसद् बैठक स्थगित

काठमाडौँ, २८ जेठ / संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ । आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक

शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा

विश्व समुदाय भन्छ— सकारात्मक प्रयास  सिङ्गापुर, २८ जेठ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार

प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई

विराटनगर, २८ जेठ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज

शिक्षकको क्षमता वृद्धिको विधि तय गरिने

जेठ २८, काठमाण्डौ । विद्यार्थीको समग्र सिकाइको परीक्षणका लागि शिक्षकको क्षमता वृद्धिको विधि तय गरिने भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र मार्फत शुरु उक्त कार्य अन्र्तगत पहिलो चरणमा नेपाल