Logo
प्रमुख समाचार

लोग्ने मान्छेलाई स्वास्नी र स्वास्नीलाई लोग्ने बनाउने मन्त्री महासेठको सुत्र(भिडियो)

जेठ २८, काठमाण्डौ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणका कामको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले सम्झौताअनुसार काम नगरेकाले समस्या भएको बताएका छन् । टेलिभिजन

विस्तृत पढ्नुहोस
ट्रम्प–किमबीचको भेटवार्ताले शान्तिको सन्देश, गोर्खा प्रहरीले नेपालको इज्जत बढायो

जेठ २८, काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । किम पनि सिंगापुरमै छन् । दुई नेताबीच भोलि मंगलबार एक

देश परिवर्तनका लागि राजनीतिमा लागें : संयोजक मिश्र

कञ्चनपुर, २७ जेठ : विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक रवीन्द्र मिश्रले देश परिवर्तनका लागि पत्रकारिता छाडेर राजनीतिमा लागेको बताउनुभएको छ । आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा संगठन विस्तार वर्ष २०७५ का

सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानूनमन्त्री तामाङ

काठमाडौँ, २७ जेठ / कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले संसदीय सुनुवाइ विशेष समिति गठन अगाडि नै प्रधानन्यायाधीशको सिफारिश गर्ने बताउनुभएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र

खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु

काँकडभिट्टा, २७ जेठ : पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ । शनिबारबाट चारआलीमा शुरु गरिएको तालीममा

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

लहान, २७ जेठ/ पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

काठमाडौँ, २७ जेठ / संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ । उक्त प्रस्तावसहितको नियमावली सोमबार

राष्ट्रियसभाको बैठक शुरु

काठमाडौँ, २७ जेठ / राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्नुभयो

संघीय फोरम र राजपालाई राष्ट्रिय दलको सुविधा

काठमाडौँ, २७ जेठ / संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् । राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि

गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

पोखरा, २७ जेठ / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ । गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा

शिखर वार्ताका लागि ट्रम्प र किम आइतबार सिङ्गापुर पुग्दै

सिङ्गापुर, २७ जेठ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुग्दै हुनुहुन्छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्नु : राष्ट्रपति ट्रम्प

वासिङ्टन, २७ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताउनुभएको