Logo
प्रमुख समाचार

बजेट सन्तुलित र व्यवहारिक छ : पूर्व अर्थमन्त्री कोइराला

काठमाडौं, १५ जेठ । पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले सरकारले आज प्रस्तुत गरेको बजेट सन्तुलित र व्यवहारिक रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने

काठमाडौं, १५ जेठ । संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ को बजेट भाषण सुरु गरेका छन्। सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने भएको

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको मृत्यु

कैलाली, १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–३, गजरौलमा मंगलबार भएको एक जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको छ । डोटीको दीपायलबाट बाँकेको कोहलपुरतर्फ गइरहेको शैलेश्वरी यातायातको से१ज

लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

महेन्द्रनगर, धनुषा, १५ जेठ / प्रदेश नं २को सरकारले आज गणतन्त्र दिवस मनाएको छ । उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक

लिबियाको जेलमा राखिएका पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली, १५ जेठ  : लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ । लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल, १५ जेठ : अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

पर्वत, १५ जेठ । यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ स्थित लिमिठाना माविमा कानून

ढुंगेलको रिहाई बिरुद्ध नेविसंघ आन्दोलनमा उत्रिने

काठमाडौं, १५ जेठ । नेपाल विद्यार्थी संघले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका बालकृष्ण ढुंगेलको रिहाई बिरुद्धमा जुलुस प्रदर्शन गर्ने भएको छ । आज दिउसो २ बजे राजधानीको पुतली

भारतले इरान र भेनेजुयलाविरुद्धको आर्थिक प्रतिबन्ध नमान्ने : विदेशमन्त्री

नयाँ दिल्ली, भारत, १४ जेठ : भारतले अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै ती मुलुकसँगको व्यापारिक कारोबारलाई जारी राख्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार बताउनुभएको छ । एक

डोटीमा जिप दुर्घटना, चार जनाको मृत्यु

कैलाली, १४ जेठ । डोटीमा सोमबार एक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने अरु १० जना यात्री घाइते भएका छन् । डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नम्बर–६, गगुडातर्फ

बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु

अदिस अबाबा, १४ जेठ : अत्यधिक बर्षापछि आएको बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु भएको छ । गत एक हप्ताको अवधिमा दक्षिणी क्षेत्रमा मात्रै उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले

किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

टोकियो, १४ जेठ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने हुनुभएको छ । आवेले शिखरवार्ता भन्दा अगाडि नै आफरूहरुका बीचमा भेटवार्ता