Logo
प्रमुख समाचार

बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु

अदिस अबाबा, १४ जेठ : अत्यधिक बर्षापछि आएको बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु भएको छ । गत एक हप्ताको अवधिमा दक्षिणी क्षेत्रमा मात्रै

विस्तृत पढ्नुहोस
किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

टोकियो, १४ जेठ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने हुनुभएको छ । आवेले शिखरवार्ता भन्दा अगाडि नै आफरूहरुका बीचमा भेटवार्ता

‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ

विराटनगर, १४ जेठ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ । प्रदेश नं १ को

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

काठमाडौँ, १४ जेठ : संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति वासिङ्टन, १४ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि

ईक्यान, फेकन, आइीरन र नाइसका नवनिर्वाचित कार्यसमितिलाई सम्मान, धमलालाई जर्नालिज्म पर्सनालिटी अवार्ड

जेठ १४, काठमाण्डौ । शैक्षिक अभियान पाक्षिक पत्रिकाले वैदेशिक शिक्षाका लागि विदेश जाने परामर्श व्यवसायीहरुको छाता संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । अभियान मल्टिमिडियाद्धारा संचालिन पत्रिकाले

नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काठमाडौँ, १३ जेठ  : प्रतिनिधिसभाबाट सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।  नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त

सिन्धुपाल्चोकमा काङ्ग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण  सम्पन्न 

चौतारा १३ जेष्ठ । नेपाली काङ्ग्रेस जिल्ला समिति सिन्धुपाल्चोकको आयोजना साविक तिनै क्षेत्रका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतको

उपसभामुख तामाङबाट विद्यार्थीलाई सहयोग

नुवाकोट, १३ जेठ : प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुर, १३ जेठ  : सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ । स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ जेठ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको

छोराछोरी निजी विद्यालयमा पढाए जनप्रतिनिधि र कर्मचारीको तलब भत्ता काटिने

इलाम, १३ जेठ । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक