Logo
प्रमुख समाचार

नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस्

काठमाडौँ, १० जेठ / राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयलाई आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइने बजेटमा समेट्न आग्रह गर्नुभएको छ ।  राष्ट्रियसभाको

विस्तृत पढ्नुहोस
राष्ट्रियसभामा नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न प्रम ओलीको आग्रह

काठमाडौँ, १० जेठ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गर्नुभयो ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

काठमाडौँ, १० जेठ : प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

काठमाडौँ, १० जेठ / प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा

अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन

वासिङ्टन, १० जेठ  : चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताउनुभएको छ । यस शिखर बैठकले अरु धेरै

मनाङका विद्यालय धमाधम आवासीयमा रुपान्तरण हुँदै

मनाङ, १० जेठ । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको महसुस गर्दै मनाङका विद्यालय आवासीय बन्दै छन् । यस जिल्लामा रहेका चारवटा माविले यस कार्यको अवधारणा ल्याएको हो । विद्यालयमा विद्यार्थीको

ट्वीटरका कारण ट्रम्प विवादमा, यस्तो आयो अदालतको आदेश

जेठ १०, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समाजिक संजालमा निकै सक्रिय हुन्छन् । त्यसैले उनलाई सामाजिक संजालमा पछ्याउनेहरु धेरै छन् । तर ट्रम्पले टिइटरमा रहेका केही फलोअर्सलाई ब्लक गरेपछि विवादित बनेका

कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन मुख्यमन्त्रीको जोड

रुपन्देही, जेठ ९ / कृषि, पशुपक्षी, सहकारी र भूमि व्यवस्थासँग सम्बन्धित नीति निर्माण र सहकार्यका लागि आजदेखि बुटवलमा प्रदेश स्तरीय दुई दिने अन्तरक्रिया शुरु भएको छ ।  प्रदेश नं ५

जोशी अमेरिकी विश्वविद्यालयका ‘पहिलो’ नेपाली डीन

काठमाडौं, जेठ ९ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा. जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् । आजभन्दा झन्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल

बालाधिकार सुनिश्चितताका लागि प्रतिबद्ध : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, ९ जेठ : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा

उत्तर कोरियासँगको शिखर बैठक परसर्न सक्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, ९ जेठ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी

नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ / किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५