Logo
प्रमुख समाचार

विगतको तित्तता मेटाउने प्रयासस्वरुप मोदी नेपाल आउँदैछन् : डा. खड्का (भिडियोसहित)

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही बैशाख २८ र २९ गते

विस्तृत पढ्नुहोस
समृद्धिका लागि सबैको सहयोग आवश्यकः मुख्यमन्त्री पोखरेल

नेपालगन्ज, २३ वैशाख : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धिका लागि आधुनिक एवं व्यावसायिक खेती तथा प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ । बाँकेको राप्तीपारीस्थित सिद्धेश्वर माध्यमिक

मोदीको भ्रमण सुरक्षाबारे छलफल गर्न रक्षामन्त्री मुस्ताङमा

मुस्ताङ, २३ वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षा तयारीबारे आइतबार यहाँका सरोकारवाला निकायसँग छलफल गरेका छन् । रक्षामन्त्री पोखरेलले मुस्ताङका सुरक्षा निकायका अधिकारीहरुसँग भ्रमणकाक्रममा

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

त्रिपुराकोट, डोल्पा, २३ वैशाख / यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस, २३ वैशाख / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

महेन्द्रनगर, धनुषा, २३ वैशाख : नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको

तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला, २३ वैशाख  / नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक

उत्खननको पर्खाइमा चन्द्रगढ

बनियानी, झापा, २३ वैशाख / ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल चन्द्रगढ क्षेत्र पुरातत्व विभागको उत्खननको पर्खाइमा छ । सोह्र थुम, दुई पोखरी र बीचबीचमा अग्लो बाटो रहेको सो स्थानको प्रारम्भिक

कोइलाखानीमा भएको विस्फोटमा परी १६ जनामजदुरको मृत्यु

काठमाडौँ, २३ वैशाख । पाकिस्तानमाकोइलाखानीमाभएको विस्फोटमा परी १६ जनामजदुरको मृत्यु भएको छ । पाकिस्तानमा रहेकादुई कोइलाखानीमाभएको छुट्टाछुट्टै विस्फोटमा १६ जनामजदुरको मृत्यु भएको वीवीसीले लेखेको छ । राजधानीदेखि ४० किलोमिटर दूरीमा

बेलायतका परराष्ट्र राज्यमन्त्री नेपाल भ्रमणमा आउदै

काठमाडौँ, २३ वैशाख । बेलायतकाएसिया र प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्रीमार्क फिल्ड आज नेपाल आउनु हुने भएको छ । दुईदिने नेपाल भ्रमणका आउने मार्कले नेपालमा रहँदाप्रधानमन्त्री केपीशर्मा ओली,

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्माचार्यसहित पाँचजना पक्राउ

काठमाडौं, २२ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् । सरकारले यातायात क्षेत्रमा जारी ‘सिन्डिकेट’ प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

दुनै, डोल्पा, २२ वैशाख / त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । तालीम सेमिनार र कार्यालयको कामको