Logo
प्रमुख समाचार

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२  वैशाख : इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ

विस्तृत पढ्नुहोस
प्रदेश प्रहरीको हेडक्वाटर चितवनमा राख्ने निर्णय भएको खुलासा

काठमाडौं, १२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज बिहान चितवनका विभिन्न कार्यक्रमहरुमा ब्यस्त हुनुहुने भएको छ । आज बिहान ७ बजे चितवनको विकास र समृद्धिमा अध्यक्ष प्रचण्डको

चिनियाँ पर्यटकको मृत्युप्रति किमद्वारा गहिरो दुख व्यक्त

बेइजिङ, ११ वैशाख : उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आइतबार राति प्योङयाङ

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल नियुक्त

काठमाडौँ, ११ वैशाख : सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ,

कम्युनिष्ट अधिनायकवाद हावी भए कांग्रेसले रोक्छ : सिटौला

काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमाथि खतरा बढ्दै गएको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले

परीक्षा मर्यादित बनाउनका लागि केन्द्राध्यक्ष गोष्ठी

वैशाख ११, काठमाण्डौ । परीक्षालाई मर्यादित बनाउन सके दक्ष जनशक्ति उत्पादन हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षासम्बन्धी केन्द्राध्यक्ष गोष्ठी सम्पन्न गरेको छ । ललितपुरमा सम्पन्न गोष्ठीले कक्षा एघार र बाह्रको

भजनी नगरबासीले बुझाए अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं, ११ बैशाख । कैलाली भजनी नगरपालिकाका नगरवासीहरुले नगरपालिकाको विकासका लागि विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । भजनी नगरपालिका राज्यको मूलधारबाट सधैं ओझेलमा पर्ने गरेको भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका

नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजिनामा

अर्मेनिया, ११ वैशाख । हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानी लगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ । “वर्तमान अवस्थामा समस्या समाधानका

सडक दुर्घटनामा दशको मृत्यु

क्यानाडा ११ बैशाख । क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ ।  एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा

काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

दमक, ११ वैशाख । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका

विकास र समृद्धिको समय हो : गृहमन्त्री थापा

चितवन, १० वैशाख : गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताउनुभएको छ । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको आज टाँडीमा उद्घाटन गर्दै उहाँले राजनीतिक व्यवस्था

सरकारकाबारे आलोचना गर्ने पक्षमा छैन : राणा

काठमाडौँ, १० वैशाख  : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले सरकार निर्माणका बेला देखापरेको जनउत्साहले निरन्तरता पाउने संकेत नदेखिएको धारणा व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७५ को अवसरमा