Logo
प्रमुख समाचार

मुख्यमन्त्री शाही सवार विमान दुर्घट्नाबाट जोगियो

‘नेपालगन्ज उडेको विमान भैरहवामा आकस्मिक अवतरण’ काठमाडौं, २६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सवार श्रीएयरलाईन्सको विमान दुर्घट्नाबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्जको लागि

विस्तृत पढ्नुहोस
हङ्गेरीमा पुनः प्रधानमन्त्री अर्बानकै पार्टी विजयी

बुडापेस्ट, २६ चैत / हङ्गेरीमा आइतबार भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै

भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

नयाँदिल्ली, २६ चैत (रासस/पिटीआइ) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ । उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री

आर्थिक गणना वैशाखदेखि

भक्तपुर, २६ चैत : आउँदो वैशाखदेखि भक्तपुरमा पहिलो पटक आर्थिक गणना २०७५ शुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने भएपछि त्यसलाई सफल पार्न

काष्ठमण्डप पुनःनिर्माणको माग

काठमाडौँ, २६ चैत : काष्ठमण्डप पुनःनिर्माण अभियानले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक,मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार

अख्तियारले संस्थागत भ्रष्ट्राचार रोक्नुपर्ने

वीरगञ्ज, २६ चैत (रासस) : विकास निर्माणका कार्यालयमा हुने भ्रष्टाचारलाई संस्थागत हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतिनिधिले माग गरेका छन् । उनीहरुले

धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्नुपर्छ : राणा

काठमाडौं, २६ चैत । हिन्दू जागरण अभियन्ता प्रदीपविक्रम राणाले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहार गरिएको भन्दै घट्नामा संलग्न अपराधीलाई तत्काल कानूनी कारबाही गर्न माँग

ओलीले मोदीलाई सोधेका थिए– अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न?

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको

राप्रपाबाट गोली प्रहार घटनाको छानवीन माग

काठमाडौँ, २५ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् । राप्रपाका

महाकाली सन्धिको २२ वर्ष : हेड रेगुलेटर र नहर अझै निर्माण भएन

विक्रम गिरी/शेरबहादुर सिंह : ब्रह्मदेव, कञ्चनपुर, २५ चैत । नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न

नुवाकोट–तारकेश्वर मैत्री समाज, काठमाडौं गठन

काठमाडौं, २४ चैत । नुवाकोटबाट काठमाडौंको तारकेश्वरमा आएर बसोबास गर्ने नुवाकोट जिल्लाबासीहरु एकजुट भएका छन् । तारकेश्वर १० स्थीत इमेज स्कुलमा आज बृहद भेलाको आयोजना गदै नुवाकोट– तारकेश्वर मैत्री समाज,

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तान, २५ चैत : अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् ।सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू