Logo
प्रमुख समाचार

डिजिटल पत्रकारिता तालीम शुरु

पोखरा, २५ चैत : नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि कास्कीको धितालस्थित अक्सफाममा डिजिटल पत्रकारिता तालीम शुरु भएको छ ।

विस्तृत पढ्नुहोस
आध्यात्मिक सुख नै वास्तविक सुख

काठमाडौँ, २५ चैत : भौतिक विकासले मात्र शान्ति समृद्धिको सपना पूरा नहुने भएकाले सुखप्राप्तिका लागि आध्यात्मिक अभ्यास गराउनुपर्नेमा जोड दिइएको छ । विश्वशान्ति तथा अध्यात्म विकास समाज अन्तर्राष्ट्रिय नेपाली साहित्य

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

मस्को, २५ चैत / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । उहाँहरूले टेलिफोनमा सिरियाको विषयमा कुराकानी गर्नुभएको क्रेमलिनले जनाएको छ । रुससँगै

मिनीट्रकको ठक्करले महिलाको मृत्यु

काठमाडौँको फोहर विसर्जनमा अवरोध नुवाकोट, २५ चैत : मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पु¥याएका छन् । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई

भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा

बुटवल, २५ चैत (रासस): बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा

करेन्ट लागेर महिलाको मृत्यु

राजविराज, २५ चैत (रासस) : सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री ओली साँझ स्वदेश फर्कदै

काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली अाइतबार साँझ स्वदेश फर्कन लागेका हुन्

भाटभटेनीमा आगलागी

बुटवल, २५ चैत  : बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ

कुनै स्थानीय तहमा कर्मचारीको अभाव हुन दिन्न

पाल्पा, २४ चैत  : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्ने बताउनुभएको छ । उहाँले काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति लिएको बताउँदै

सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द

राजाराम कार्की : काभ्रेपलाञ्चोक, २४ चैत : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेले सरकारी पुस्तक वितरण नगर्ने पुस्तक पसलको नवीकरण रद्द गर्ने भएको छ । काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र

निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन : महत

चितवन, २४ चैत (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको

कर्णालीमा सूचनाको हक सम्बन्धी कानून निर्माण हुँदै

सुर्खेत २४ चैत : कर्णाली प्रदेश सरकारले सूचनाको हक सम्बन्धी कानून निर्माणलाई तीव्रता दिएको छ । सार्वजनिक निकायलाई जिम्मेवार र पारदर्शी बनाउन सूचनाको हक सम्बन्धी ऐननिमार्ण गर्न लागिएको कर्णाली प्रदेशका