Logo
प्रमुख समाचार

महानायक राजेश हमालद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण

कपिलवस्तु, ८ वैशाख । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा

विस्तृत पढ्नुहोस
जनप्रतिनिधिहरु सबैको साझा हुनुपर्छः नेता बानियाँ

हेटौंडा, ७ बैशाख/नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएर आएपछि सबै जनताको साझा भएर काम गर्नुपर्ने बताउनुभएको छ

नदीको संरक्षण हुनुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ, ७ वैशाख (रासस) : गृहमन्त्री रामबहादुर थापाले नेपाली संस्कृतिको पहिचानका लागि नदीको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । उपत्यका पर्यटन नगरी अभियानले आज आयोजना गरेको वाग्मतीको कटुवालदहबाट सुन्दरीजलसम्मको मोटरसाइकल

निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही : श्रेष्ठ

फलेवास, पर्वत, ७ वैशाख (रासस) : नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा सञ्चालित तरुण दलको ४ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई

नेपाल पत्रकार महासंघ : मनोनयनको समय थप

काठमाडौँ, ७ वैशाख  : नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि

मन्त्री थापाद्वारा चोचाङ्गीलाई विद्यालय भर्ना

बाबियाचौर, म्याग्दी, ७ वैशाख  : महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका–१ बेगकी चार वर्षीया बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ । बेगखोला निवासी तिलचन्द्र र

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा संयमता अपनाउन आह्वान

केपटाउन, ७ वैशाख : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गर्नुभएको छ । कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उहाँले उच्च सतर्कताका साथ उच्च संयमता

१५ टुहुरा बालबालिकाका अभिभावक बने पूर्व गृहमन्त्री शर्मा

रुकुम, ६ वैशाख : प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ । ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । पूर्वमन्त्री शर्माले बालबालिकालाई

बद्रीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बद्रीनारायण प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो । हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये

दक्षिण एशियाली ज्योतिष महासंघद्धारा पत्रकार क्षेत्री सम्मानित

काठमाडौं, ५ बैशाख । दक्षिण एशियाली ज्योतिष महासंघले चेतना न्युज डटकमका सम्पादक रामकुमार क्षेत्रीलाई सम्मान गरेको छ । बुधबार काठमाडौंको बागबजारस्थित् हार्दिक होटेलमा महासंघले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा पत्रकार

सल्लाहकार रिमालबाट बालिकाको अभिभावकत्व ग्रहण

नुवाकोट, ६ वैशाख : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराउनुभएको छ । राईगाउँका सुमन र

मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

मेक्सिको सिटी, ६ वैशाख : मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना