Logo
प्रमुख समाचार

प्रदेश नं. ४ को प्रदेशसभा बैठक : विधेयक पारित

पोखरा, ३० चैत (रासस) : प्रदेश नं. ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

विस्तृत पढ्नुहोस
क्यानाडाका प्रधानमन्त्री पेरु, फ्रान्स र बेलायत जाने

ओट्टावा, ३० चैत : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार तीन देशको भ्रमणको सुरुवात गर्नुभएको छ । उहाँले यस पटक पेरु, फ्रान्स र बेलायतको भ्रमण गर्न लाग्नु भएको क्यानाडाको प्रधानमन्त्री कार्यालयका

यातायात एकाधिकार हटाएकामा स्वागत

काठमाडौँ, ३० चैत : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले सरकारले यातायात क्षेत्रमा एकाधिकार हटाएकामा स्वागत गरेको छ । पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गरी यातायत क्षेत्र व्यवस्थित

कर्मचारी अभाव समस्या पन्ध्र दिनभित्र अन्त्य : मन्त्री पण्डित

नुवाकोट, ३० चैत : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको पन्ध्र दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताउनुभएको छ । जिल्ला समन्वय समिति नुवाकोटमा

‘प्रदेशको बजेट विकास र समृद्धिमा’

विराटनगर, ३० चैत  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट जनताको विकास र समृद्धिमा खर्चिने बताउनुभएको छ । सुनसरीको वराहा नगरपालिका–७ मा ‘एन्टी स्नेक भेनम सेरन रिसर्च

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

इस्लामावाद, ३० चैत : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने हुने भएको छ । पाकिस्तानको सर्बोच्च अदालतले उहाँलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

भीष्मराज ओझा/सिबी अधिकारी : काठमाडौँ, ३० चैत : विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो

सञ्चार मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ, ३० चैत : साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख

काठमाडौँ ट्रेड युनियन काँग्रेसमा भुसाल निर्वाचित

काठमाडौँ, ३० चैत  : नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ । युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित

पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान

प्रकाश सिलवाल : काठमाडौँ, ३० चैत / विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला

ईक्यानको चुनाव प्रचारमा नयाँ शैली, बस्नेत समूह चितवन हुँदै इटहरी पुग्यो

चैत ३०, काठमाण्डौ । आगामी बैसाख ८ गते हुने नेपाल शैक्षिक परामर्श संघ इक्यान निर्वाचनको प्रचार प्रसार तिब्र गतिमा भइरहेको छ । ईक्यानको नेतृत्वका लागि हालका उपाध्यक्ष विष्णुहरी पाण्डे र

सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत, ३० चैत : सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् । ‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा