Logo
प्रमुख समाचार

ईक्यानको चुनाव प्रचारमा नयाँ शैली, बस्नेत समूह चितवन हुँदै इटहरी पुग्यो

चैत ३०, काठमाण्डौ । आगामी बैसाख ८ गते हुने नेपाल शैक्षिक परामर्श संघ इक्यान निर्वाचनको प्रचार प्रसार तिब्र गतिमा भइरहेको छ । ईक्यानको नेतृत्वका लागि

विस्तृत पढ्नुहोस
सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत, ३० चैत : सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् । ‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा

प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

विराटनगर, ३० चैत : प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष

बालबालिका विद्यालय भर्नाका लागि आर्थिक सहयोग

नेपालगन्ज, ३० चैत । नेपालगन्ज उपमहानगरपालिका–१२ र १३ का बाल संरक्षण समितिलाई एक-एक लाख सहयोग उपलब्ध गराइएको छ । विद्यालय जानबाट वञ्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन

बेलायतद्वारा सुरक्षा परिषद्को बैठक बोलाउन माग

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ३० चैत  : बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ । गत महिना रूसका पूर्व गुप्तचर र उहाँकी छोरीमाथि भएको जस्तो रसायनिक

‘खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा’

महोत्तरी, २९ चैत  : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताउनुभएको छ । विभिन्न शिक्षक संगठनले आज बर्दिबासमा आयोजना गरेको शुभकामना तथा

छोरा जन्माउन छवटी श्रीमती

कविता उपाध्याय : रोल्पा, २९ चैत : “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित

प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

काठमाडौँ, २९ चैत : महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना

सम्पदा पदयात्रा वैशाख ८ मा

काठमाडौँ, २९ चैत : अन्तर्राष्ट्रिय सम्पदा दिवशको सन्दर्भमा हनुमानढोकादेखि स्वयम्भूसम्म यही वैशाख ८ गते सम्पदा पदयात्रा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विश्व सम्पदा उत्सव मूलसमारोह समितिका

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

इस्तानबुल, २९ चैत ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच सिरियामा जारी

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल बिश्वबिद्ययको भेला सम्पन्न

काठमाडौ, २९ चैत । राजधानीको तिनकुने स्थित ग्रिन ल्याण्डमा नेपाल विद्यार्थी संघ पुर्बान्चल बिश्वविद्यालयको भेला सप्पन्न भएको छ । बिगत लामो समय देखि कार्यबाहक अध्यक्षको जिम्मेवारी समालेका विद्यार्थी नेता लोकेन्द्र

ईक्यानको नयाँ नेतृत्वका लागि बस्नेत र पाण्डे प्यानलसहित मैदानमा, कसले मार्ला बाजी?

चैत २९, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो बैशाख ८ हुने निर्वाचनका लागि दुई समुहले उम्मेदवारी घोषणा गरेको छ । विगतदेखि नै वामपन्थी र लोकतान्त्रिक समुहबिच प्रतिस्पर्धा हुँदै