Logo
प्रमुख समाचार

बस्नेत प्यानलको सप्राइज, चितवनबाट उमेद्वारी घोषणा

चितवन, २९ चैत । नेपाल शैक्षिक परामर्श संघ इक्यानको आउँदो बैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले सबैलाई सप्राइज दिदै मोफसलबाट औपचारीक उमेद्वारी

विस्तृत पढ्नुहोस
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

बाबियाचौर, म्याग्दी, २९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ । विद्यालयको ५०औँ

आफ्नो चरित्र हत्या गर्नेगरि भ्रामक कुरा फैलाएकोमा भट्टको कडा आपत्ति

काठमाडौं, २८ चैत । विगत केही दिनदेखि सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा आफ्नो नाम क्षमता ढकालसंग जोडेर समाचार आइरहेकोप्रति विराट भट्टले गम्भिर ध्यानाकार्षण भएको भन्दै फेसबुकमा स्टाटस् पोष्ट गरेका

फेसबुक संस्थापक मार्क जुकरवर्गले माफी मागे

वासिंटन, २८ चैत । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै

माधव नेपाल स्वदेश फिर्ता

काठमाडौँ, २८ चैत : नेकपा (एमाले) का नेता माधवकुमार नेपाल आज स्वदेश फर्कनु भएको छ । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन :

मन्त्री पोखरेलद्धारा शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

काठमाडौँ, २८ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले शिक्षा क्षेत्रको सुधारका

आर्थिक गणना वैशाख १ गतेबाट शुरु

कृष्णराज गौतम : काठमाडौँ, २८ चैत : केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने भएको छ । आगामी वैशाख १ गतेदेखि शुरु

जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा

विराटनगर, २८ चैत : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको

काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा

इनरुवा, २८ चैत : केही दिनअगाडि निधन हुनु भएका नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु आज सुनसरी खोलामा सेलाइएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी पार्टीका

जापानमा पहिरोले पुरिएर छ बेपत्ता

टोकियो, २८ चैत : दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् ।

भरतपुर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

चितवन, २७ चैत  : भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा

आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

काठमाडौँ, २७ चैत : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित