Logo
प्रमुख समाचार

आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

काठमाडौँ, २७ चैत : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको

विस्तृत पढ्नुहोस
चर्को शुल्क लिनेलाई कारवाही हुन्छः महानगर 

काठमाडौँ, २७ चैत : तीन विद्यार्थी संगठनले निजी विद्यालयको चर्को शुल्कवृद्धि तत्काल रोक्न माग गर्दै देशभरका ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी

भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग

फलेवास, पर्वत, २७ चैत । विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन् । कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले

भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु, १५ घाइते

नयाँदिल्ली, २७ चैत : भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोकिने

स्याङ्जा, २७ चैत । स्याङ्जाको चापाकोट नगरपालिका भित्रका शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई

नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि

काठमाडौँ, २७ चैत : सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वाेच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा आयोजना हुने भएको छ

रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैन : बेलायती प्रधानमन्त्री

कोपेनहेगेन, डेनमार्क, २७ चैत : सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

काठमाडौँ, २६ चैत : शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ । आज सिंहदरबारस्थित नेकपा (माओवादी

बाओको अध्यक्षमा बान की मुन निर्वाचित

बाओ, चीन, २६ चैत : बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित हुनुभएको छ । सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व

चीनको व्यापार नीति ‘अविवेकी’ : ट्रम्प

नयाँ दिल्ली, भारत, २६ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताउनुभएको छ । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो

मुख्यमन्त्री शाही सवार विमान दुर्घट्नाबाट जोगियो

‘नेपालगन्ज उडेको विमान भैरहवामा आकस्मिक अवतरण’ काठमाडौं, २६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सवार श्रीएयरलाईन्सको विमान दुर्घट्नाबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्जको लागि उडेको विमानमा समस्या आएपछि भैरहवा

हङ्गेरीमा पुनः प्रधानमन्त्री अर्बानकै पार्टी विजयी

बुडापेस्ट, २६ चैत / हङ्गेरीमा आइतबार भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै