Logo
प्रमुख समाचार

अख्तियारले संस्थागत भ्रष्ट्राचार रोक्नुपर्ने

वीरगञ्ज, २६ चैत (रासस) : विकास निर्माणका कार्यालयमा हुने भ्रष्टाचारलाई संस्थागत हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतिनिधिले

विस्तृत पढ्नुहोस
धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्नुपर्छ : राणा

काठमाडौं, २६ चैत । हिन्दू जागरण अभियन्ता प्रदीपविक्रम राणाले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहार गरिएको भन्दै घट्नामा संलग्न अपराधीलाई तत्काल कानूनी कारबाही गर्न माँग

ओलीले मोदीलाई सोधेका थिए– अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न?

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको

राप्रपाबाट गोली प्रहार घटनाको छानवीन माग

काठमाडौँ, २५ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् । राप्रपाका

महाकाली सन्धिको २२ वर्ष : हेड रेगुलेटर र नहर अझै निर्माण भएन

विक्रम गिरी/शेरबहादुर सिंह : ब्रह्मदेव, कञ्चनपुर, २५ चैत । नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न

नुवाकोट–तारकेश्वर मैत्री समाज, काठमाडौं गठन

काठमाडौं, २४ चैत । नुवाकोटबाट काठमाडौंको तारकेश्वरमा आएर बसोबास गर्ने नुवाकोट जिल्लाबासीहरु एकजुट भएका छन् । तारकेश्वर १० स्थीत इमेज स्कुलमा आज बृहद भेलाको आयोजना गदै नुवाकोट– तारकेश्वर मैत्री समाज,

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तान, २५ चैत : अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् ।सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू

डिजिटल पत्रकारिता तालीम शुरु

पोखरा, २५ चैत : नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि कास्कीको धितालस्थित अक्सफाममा डिजिटल पत्रकारिता तालीम शुरु भएको छ । प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी

आध्यात्मिक सुख नै वास्तविक सुख

काठमाडौँ, २५ चैत : भौतिक विकासले मात्र शान्ति समृद्धिको सपना पूरा नहुने भएकाले सुखप्राप्तिका लागि आध्यात्मिक अभ्यास गराउनुपर्नेमा जोड दिइएको छ । विश्वशान्ति तथा अध्यात्म विकास समाज अन्तर्राष्ट्रिय नेपाली साहित्य

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

मस्को, २५ चैत / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । उहाँहरूले टेलिफोनमा सिरियाको विषयमा कुराकानी गर्नुभएको क्रेमलिनले जनाएको छ । रुससँगै

मिनीट्रकको ठक्करले महिलाको मृत्यु

काठमाडौँको फोहर विसर्जनमा अवरोध नुवाकोट, २५ चैत : मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पु¥याएका छन् । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई

भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा

बुटवल, २५ चैत (रासस): बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा