Logo
प्रमुख समाचार

भाटभटेनीमा आगलागी

बुटवल, २५ चैत  : बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र

विस्तृत पढ्नुहोस
कुनै स्थानीय तहमा कर्मचारीको अभाव हुन दिन्न

पाल्पा, २४ चैत  : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्ने बताउनुभएको छ । उहाँले काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति लिएको बताउँदै

सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द

राजाराम कार्की : काभ्रेपलाञ्चोक, २४ चैत : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेले सरकारी पुस्तक वितरण नगर्ने पुस्तक पसलको नवीकरण रद्द गर्ने भएको छ । काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र

निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन : महत

चितवन, २४ चैत (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको

कर्णालीमा सूचनाको हक सम्बन्धी कानून निर्माण हुँदै

सुर्खेत २४ चैत : कर्णाली प्रदेश सरकारले सूचनाको हक सम्बन्धी कानून निर्माणलाई तीव्रता दिएको छ । सार्वजनिक निकायलाई जिम्मेवार र पारदर्शी बनाउन सूचनाको हक सम्बन्धी ऐननिमार्ण गर्न लागिएको कर्णाली प्रदेशका

गाजा क्षेत्रमा भएको प्रदर्शनमा आठ जनाको मृत्यु, सयौ घाइते

गाजा, २४ चैत : प्यालेस्टाइनका आन्दोलनकारीहरुले शुक्रबार गरेको प्रदर्शनका क्रममा भएको झडपमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । इजरायली सुरक्षाकर्मीसँग शुक्रबार भएको सो झडपमा परी अरु एक हजार

व्यक्तिभन्दा काम महत्वपूर्ण हुन्छ, मलाई होइन, मेरा कामहरुलाई भोट हाल्नुस : राजेन्द्र रिजाल

चैत २३, काठमाण्डौ । वैदेशिक शिक्षाका लागि विभिन्न मुलुकमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आएका शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) नयाँ नेतृत्वको संघारमा छ ।

अब आर्थिक क्रान्ति र समृद्धिको समय आयो : मुख्यमन्त्री पौडेल

चितवन २३ चैत : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताउनुभएको छ । उद्योग संघ चितवनले आयोजना गरेको पाँचौं राष्ट्रिय औद्योगिक

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

काठमाडौँ, २३ चैत : सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको

मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्ने

क्वालालम्पुर, २३ चैत : मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताउनुभएको छ । उहाँले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लाग्नुभएको हो ।

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

नारायण अधिकारी : चितवन, २३ चैत/ भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर

चैत २९ देखि प्राधिकरण मातहतमा आयोजना कार्यान्वयन एकाइ

काठमाडौँ, २३ चैत (रासस) : भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ आगामी चैत २९ गतेदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने भएका छन् । मुलुक संघीय संरचनामा