Logo
प्रमुख समाचार

अब आर्थिक क्रान्ति र समृद्धिको समय आयो : मुख्यमन्त्री पौडेल

चितवन २३ चैत : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताउनुभएको छ । उद्योग संघ चितवनले

विस्तृत पढ्नुहोस
वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

काठमाडौँ, २३ चैत : सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको

मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्ने

क्वालालम्पुर, २३ चैत : मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताउनुभएको छ । उहाँले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लाग्नुभएको हो ।

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

नारायण अधिकारी : चितवन, २३ चैत/ भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर

चैत २९ देखि प्राधिकरण मातहतमा आयोजना कार्यान्वयन एकाइ

काठमाडौँ, २३ चैत (रासस) : भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ आगामी चैत २९ गतेदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने भएका छन् । मुलुक संघीय संरचनामा

श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ : पौडेल

दमौली तनहुँ, २२ चैत : नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाउनुभएको छ । घिरिङ गाउँपालिका–२ मा

नक्कली विद्यार्थी परिचयपत्र र सर्टिफिकेट बनाउने पक्राउ (तस्विरसहित)

काठमाडौं, २२ चैत्र । नक्कली विद्यार्थी परिचयपत्र र सर्टिफिकेट बनाउने धन्दामा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँ किर्तीपुरबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बिहीबार पत्रकार सम्मेलन मार्फत महानगरीय प्रहरी परिसर

भट्टराईले दिए ओलीलाई भारत भ्रमणका लागि १० बुँदे सुझाव

काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबारदेखि तीन दिने राजकीय भ्रमणमा भारत जान लागका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँशक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १०

साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे

मस्को, २२ चैत : एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा

कार्कीको ‘जीवन संघर्ष’ सार्वजनिक (फोटोफिचर)

काठमाडौँ, २१ चैत  : थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीद्वारा लिखित ‘जीवन संघर्ष’ कृति आज यहाँ सार्वजनिक गरिएको छ । यहाँ आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ पत्रकार

लगानीको सुरक्षा प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री राई

विराटनगर, २१ चैत :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने भएकाले लगानी भित्र्याउन आह्वान गर्नुभएको छ । नेपाल

प्रदेश सभा नियमावली पारित

सुर्खेत, २१ चैत : कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा नियमावली २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र