Logo
प्रमुख समाचार

नेपाली भनेर कमसल भारतीय सुनको बिक्री

गौशाला, २१ चैत : महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीको विभिन्न

विस्तृत पढ्नुहोस
युट्युबको कार्यालयमा गोली चल्यो

सान ब्रुनो, संयुक्तराज्य अमेरिका २१ चैत : उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ । एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

हेटौँडा, २१ चैत : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गर्नुभएको छ । उहाँले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा

सुवेदीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, २० चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज उहाँले ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैन् : प्रचण्ड

चितवन, २० चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । मंगलबार अपरान्ह चितवनमा आयोजित एक कार्यक्रममा

संसद्को पहिलो अधिवेशन अधिवेशन अन्त्य

काठमाडौँ, २० चैत  : संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन

करिब आधा अमेरिकीलाई राष्ट्रपति ट्रम्पको कार्यशैली चित्तबुझ्दो

वासिङ्टन, २० चैत : करिब आधाजति अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उहाँको कार्यसम्पादनको अनुमोदन गरेका छन् । अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणा उनीहरुले यस्तो बताएका

स्वतन्त्र शैक्षिक परामर्श संघको वार्षिक कार्यक्रम सार्वजनिक, विभिन्न व्यक्तिलाई प्रशंसा पत्र

चैत २०, काठमाण्डौ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन फेकनले अइतबार वार्षिक क्यालेन्डर सहित कार्ययोजना सार्वजनिक गरेको हो

विद्यालयमा शिक्षक नहुँदा गुणस्तरमा ह्रास

कविलवस्तु, १९ चैत । सामुदायिक विद्यालय सुधार्न सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम लागू गरे पनि जिल्लामा १०० भन्दा बढी विद्यालयमा शिक्षक दरबन्दी नहुँदा शैक्षिक गुणस्तर प्रभावित बनेको छ । जिल्लाका

सामुदायिक पुस्तकालय स्थापना

रत्ननगर, चितवन, १९ चैत  : चितवनको रत्ननगरस्थित सुब्बाचोकमा सामुदायिक पुस्तकालय स्थापना भएको छ । स्काइराइडर आवासीय माध्यामिक विद्यालयले समुदायलाई पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित पुस्तकालय स्थापना गरेको विद्यालयका अध्यक्ष दुर्गा

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा, १९ चैत / पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर

मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

दमक, १९ चैत : काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले