Logo
प्रमुख समाचार

मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

दमक, १९ चैत : काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८

विस्तृत पढ्नुहोस
नगर अधिवेशनमा मुख्यमन्त्री पोख्रेलको विशेष सम्बोधन हुने

तुलसीपुर, १९ चैत्र। तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनलाई मुख्यन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्ने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका वैठकले यस्तो निर्णय गरेको हो । चैत्र २१ गतेबाट तुलसीपुर उपमहानगरपालिकाको

शान्तिका लागि धर्मगुरु पोपको आग्रह

भ्याटिकन सिटी, १९ चैत : क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । उहाँले सिरियामा जारी नरसंहार जतिसक्दो चाँडै अन्त्यगरी शान्तिपूर्ण समाधानका लागि

मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

काठमाडौँ, १८ चैत  : नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ ।

मन्त्रिस्तरीय सम्मेलनमा परराष्ट्रमन्त्रीले भाग लिने

काठमाडौँ, १८ चैत : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अजरबैजानको राजधानी बाकुमा यही चैत २२ र २३ गते हुने असंलग्न आन्दोलन (नाम) को मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

रुसी कूटनीतिज्ञ अमेरिकाबाट स्वदेश प्रस्थान

वासिङ्टन, १८ चैत / एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ प्रयोग गरेर हत्या प्रयास गरेको भन्ने आरोपमा अमेरिकाले देश निकालाको आदेश दिएका अमेरिकास्थित रुसी कूटनीतिज्ञहरुले वासिङ्टन छोडेको समाचार छ ।

कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना : मन्त्री खनाल

कपिलवस्तु, १८ चैत / कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमाजोड दिनुभएको छ । प्रेस सेन्टर

सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

सोल, १८ चैत : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य

अमेरिका छिट्टै सिरियाबाट फर्किने ट्रम्पको सङ्केत

वासिङ्टन डिसी, संयुक्त राज्य अमेरिका, १८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वग्रस्त सिरियाबाट अमेरिका छिट्टै फर्किन लागेको सङ्केत गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्ययम सिएनएनले राष्ट्रपतिले ओहाओको एक सम्बोधनलाई उद्धृत

सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १८ चैत : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर

‘प्रधानमन्त्री र म अग्नि परीक्षामा छौं : प्रचण्ड

देशका लागि चौध वर्ष जेलबास, चौध वर्ष बनबास बस्यौं काठमाडौं, १८ चैत्र । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चौध वर्ष बनबास र एमाले अध्यक्ष एवं

भूगोलको आधारमा बजेट विनियोजन गर्छौं : मन्त्री ज्वाला

सल्यान, १७ चैत  : कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा भूगोलका आधारमा बजेट विनियोजन गर्ने बताउनुभएको छ । जनसंख्याको आधारमा बजेट विनियोजन गर्दा विकास सन्तुलित रुपमा नहुने भएकाले प्रदेश