Logo
प्रमुख समाचार

सातै प्रदेशमा आर्थिक गतिविधि बढाउनुपर्छ : नेता भुसाल

काठमाडौँ, १७ चैत : मुलुकमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य तथा समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग

विस्तृत पढ्नुहोस
मुलुकमा समृद्धको युग शुभारम्भ भयो : सांसद जुली महतो

जनकपुरधाम, १७ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।  धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा आज

गाजा क्षेत्रमा मारिने प्यालेष्टिनी प्रदर्शनकारीको सङ्ख्या १५ पुग्यो

गाजा शहर, प्यालेष्टिनी अधिनस्थ भूभाग, १७ चैत  : गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या शनिबार १५ पुगेको छ । प्यालेष्टिनी स्वास्थ्यमन्त्रालयले

परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित

राजविराज, १७ चैत : माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको

बालमैत्री नगर बनाउन १६ बुँदे प्रतिबद्धता

जाजरकोट, १७ चैत : छेडागाड नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन जनप्रतिनिधिले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यवस्था र स्थानीय सरकारको भूमिका’ विषयक दुईदिने अभिमुखीकरणको समापन

सेवा सुविधासम्बन्धी विधेयक विधायन समितिमा

पोखरा, १७ चैत : प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक विधायन

बेलायतलाई कूटनीतिक अधिकारीको सङ्ख्या समान बनाउन रूसको आग्रह

मस्को, रूस, १७ चैत  : रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ । पूर्व विदेशमन्त्री सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ बर्षीया छोरीको

सबै तयारी पूरा भएपछि अस्थायी शिक्षकको परीक्षा स्थगित

चैत १७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको निर्देशन संगै अस्थायी शिक्षक ब्यवस्थापनका लागि तोकिएको परीक्षा स्थगित भएको छ । पटक पटक मिति तोकिएर पनि स्थगित हुँदै आएको परीक्षा यस पटक

नाइजेरियामा सशस्त्र लुटेराको आक्रमण, कम्तीमा ३२ जनाको मृत्यु

चैत १७, काठमाण्डौ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराले आक्रमण गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ भने केही हराइरहेका छन् । मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेको

नमूना प्रदेशका रुपमा विकास गर्ने : मुख्यमन्त्री पोखरेल

नवलपरासी, १६ चैत : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ लाई नमूना प्रदेशका रुपमा विकास गरिँदै लगिने बताउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको दोस्रो नगरसभालाई

रुसले पनि निकाल्यो अमेरिकी कूटनीतिज्ञ

मस्को, १६ चैत / संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको घटनापछि त्यसको बदला रुसले पनि लिएको छ । शुक्रबार प्राप्त एक समाचारमा जनाइएअनुसार

नेपाल पत्रकार महासंघको स्थापना दिवस : नौ पूर्वसभापतिको सम्मान (फोटोफिचर)

काठमाडौँ, १६ चैत : नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ । सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले उहाँहरुलाई सम्मान गर्नुभएको