Logo
प्रमुख समाचार

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक यही कात्तिक २१ गते

काठमाडौं, १८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २० गतेको लागि बोलाएको छ। कात्तिक २० गते मंगलबार दिउँसो १

विस्तृत पढ्नुहोस
केन्द्र सरकारले प्रदेशलाई अधिकार दिनुपर्नेः प्रकाशमान सिंह

काठमाडौँ,१८ कात्तिक । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिएका छन । सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले

गुनासो सुन्न महेश बस्नेत सुकुम्वासी बस्तीमा

काठमाडौँ,१८ कात्तिक । प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत

ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

काठमाडौँ,१८ कात्तिक । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ ।चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका

तुलाधारले खेलेको भूमिका महत्वपूर्णः नेता नेपाल

काठमाडौँ,१८ कात्तिक । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन । ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२।४५ मा

अफगानी सैनिकबाटै विदेशी सैनिकमाथि आक्रमण: नेटो

काठमाडौँ,१८ कात्तिक । अफगानिस्तानमा आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ । तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको कसैले जिम्मेवारी

१८ आइएसका लडाकू मारिए

काठमाडौँ,१८ कात्तिक । अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी कम्तीमा १८ जना लडाकू मारिएका छन् ।पूर्वी प्रान्त नान्गरहरमा भएको घटनामा परी मारिनेमा सबैजना इस्लामिक स्टेट आइएसका लडाकूहरु भएको सुरक्षा अधिकारीहरुले बताएका

विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउन सक्ने

काठमाडौँ,१८ काक्तिक । संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान

आर्थिक स्रोतको अभावमा दलित विद्यालय

काठमाडौँ,१८ कात्तिक । समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे

नेपालगञ्ज, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन

चार वर्षभित्र मुलुकका सबै बस्तीमा सडक

काठमाडौँ,१७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताएका छन। महोत्तरी निर्वाचन क्षेत्र

निर्वाचनमा गरेका प्रतिबद्धता पाँच वर्षभित्र पूराः मन्त्री बस्नेत

काठमाडौँ,१७ कात्तिक । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले पाँच वर्षभित्रमा सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको गोरखा नगरपालिका– ३ ले नारेश्वरमा