Logo
प्रमुख समाचार

कर्णालीमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य: मन्त्री अधिकारी

काठमाडौँ,१७ कात्तिक । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जुम्ला पर्यटनको आकर्षक गन्तव्य बनेको छ । कर्णाली प्रदेशकै नमूना पर्यटकीय गन्तव्यको रुपमा रारा,

विस्तृत पढ्नुहोस
श्रीलङ्कमा रक्तपातको चेतावनी

काठमाडौँ,१७ काठमाडौँ । श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन । मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै

राज कुमारको आलोचना गर्दा खशोग्गीको हत्या

काठमाडौँ,१७  काक्तिक । साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाएका छन । टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गएका बेला

जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल : थापा

ताप्लेजुङ, १७ कात्तिक / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ । पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आउनुभएका अध्यक्ष थापाले

ऊर्जाको नयाँ निर्देशिका : बास्केट फण्डका आयोजना प्रतिस्पर्धामा

रमेश लम्साल : काठमाडौँ, १७ कात्तिक/ सरकारले सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजना आफ्नै खर्च, मातहतका संस्थाबाट वा विदेशी सहयोगमा निर्माण गर्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार

पत्रकारको पीडा : ४ महिनामा कसरी मारिए ३२ पत्रकार ?

एजेन्सी । सुचना प्रवाह गर्ने पेशा हो पत्रकारिता । विश्वभर नै यो पेशालाई सम्मान दिइन्छ । तर हिंसाको सिकारमा पत्रकार पनि पर्ने गरेका छन् । सन् २०१८ को सुरुवाती ४

प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौँ,१६ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज साँझ निवास फर्किएका छन ।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कानूनी कारवाही गरिने

काठमाडौँ,१६ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा

प्रदूषण घटाउन औद्योगिक राष्ट्र जिम्मेबार हुनुपर्नेः मन्त्री यादव

काठमाडौँ,१६ कात्तिक । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

‘संविधानसँग बाझिने प्रदेशका कानून स्वतः खारेज हुन्छ’

विराटनगर, १६ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले

नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्नेः सभामुख श्रेष्ठ

काठमाडौँ १६ कात्तिक । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका जनतालाई सुशासन एवं आर्थिक समृृद्धिको लागि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्ने जानकारी गराएका छन । उनले

सानेपामा काङ्ग्रेसको चियापान शुरु

काठमाडौँ, १६ कात्तिक / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।