Logo
प्रमुख समाचार

उपत्यकाका ट्राफिक लाईट आजदेखि सञ्चालनमा

काठमाडौँ, १४ चैत्र । लामो समयदेखि बन्द रहेको काठमाडौंको ट्राफिक लाईट संचालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको समन्वयनमा

विस्तृत पढ्नुहोस
उत्तर कोरियाली नेता किम एक्कासी चीनमा : सञ्चारमाध्यम

बेइजिङ, चीन, १४ चैत / आणविक हतियार मोहका कारण अमेरिका दक्षिण कोरियालगायतका विश्व समुदायबाट एक्लिन पुगेका उत्तर कोरियाली नेता किम जङ अन सुटुक्क चीन पुगेको आशङ्का गरी स्थानीय सञ्चारमाध्यमले समाचार

अस्थायी शिक्षकको परीक्षा स्थगन हुँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, १३ चैत : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि तोकेको अस्थायी शिक्षकका परीक्षा स्थगन गर्ने पक्षमा आफू नभएको बताउनुभएको छ । समसामयिक विषयमा ध्यानाकर्षण

प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

हेटौँडा, १३ चैत : प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो । आजको

आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी : राष्ट्रपति पुटिन

मस्को, १२ चैत : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको जानकारी दिनुभएको छ । रुसको केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत निरीक्षण

खेलाडी विमलकी बहिनीको हत्यामा आरोपि चौधरीलाई सफाई

नवलपरासी, १३ चैत : राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् । मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि

काँग्रेस बैठकमा आज पनि चुनावी समिक्षा

काठमाडौं, १३ चैत्र । चुनावको समिक्षाका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि अहिले केहीबेरपछि बस्न लागेको छ । गत ९ गतेबाट जारी बैठकमा संस्थान पक्ष र असन्तुष्ट पक्षले

रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ

क्यानबेरा, १३ चैत  : अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको जनाइएको छ । बेलायतले त्यहाँ एकजना पूर्व

भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण

पोखरा, १३ चैत । भूकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँरास्थित विद्याज्योति आधारभूत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

गणेश लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थप

काठमाडौँ, १२ चैत : हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते

राणाले लगानी वृद्धि गर्न आग्रह गर्ने

काठमाडौँ, १२ चैत  : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्य परीक्षणका लागि आज भारत प्रस्थान गर्नुभएको छ । नयाँदिल्लीस्थित आयुर्वेदिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि उहामँको भारतीय जनता पार्टीका

सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत । माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई पक्राउ गरिएको छ ।