Logo
प्रमुख समाचार

गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी

सल्यान, ९ चैत । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी हुनुभएको छ । विद्यालयमा पढाउदा तलब नै

विस्तृत पढ्नुहोस
मालदिभ्समा ४५ दिनपछि सङ्कटकाल हटाइयो

माले, मालदिभ्स, ८ चैत  : मालदिभ्स सरकारले ४५ दिनदेखि जारी सङ्कटकाललाई बिहीबारदेखि लागू हुनेगरी हटाएको छ । राष्ट्रपति अब्दुल्ला यमीनद्वारा एक प्रेस विज्ञप्ति जारी गरी ४५ दिनदेखि जारी सङ्कटकाल हटेको

ट्रम्प र विडेनबीच पुनः भनाभन सुरु

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो विडेनबीच एक पटक फेरी आरोप प्रत्यारोप शुरु भएको छ । गत मङ्लबार पूर्व उपराष्ट्रपति विडेनले

परीक्षा स्वच्छरुपमा सञ्चालन हुनुपर्छ : शिक्षामन्त्री पोखरेल

भक्तपुर, ८ चैत : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा केन्द्रको अनुगमन गर्नुभएको छ । परीक्षा व्यवस्थित र मर्यादित रुपमा सञ्चालन भए नभएको जानकारी लिन

भारतले ग¥यो काबुल आक्रमणको निन्दा

नयाँदिल्ली, ८ चैत । बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा पर्सियाली समुदायले नयाँवर्ष मनाउन आयोजना गरिरहेको एक

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधक : मुख्यमन्त्री शाही

नगरकोट, ८ चैत : प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताउनुभएको छ । उहाँले अबको केही महिनामै पूर्णता

मन्त्रालयको सांगठनिक संरचना तयार गरिँदै

काठमाडौँं, ८ चैत/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ । पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार

भवन पुनःनिर्माण नहुँदा विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य

फलेवास, पर्वत, ८ चैत । विनाशकारी भूकम्पले भत्काएको भवन पुनःनिर्माण नहँुदा यहाँको एक विकट गाउँको विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ को भूकम्पले भत्काएको पर्वतको बिहादी

फोहर पानी पिउन बाध्य बन्दै ग्रामीणबस्तीका बासिन्दा

डडेल्धुरा, ८ चैत / सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि फोहर पानी पिउन बाध्य बनेका छन् डडेल्धुराका ग्रामीण बस्तीका बासिन्दा । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि खोलानाला वा

सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गर्नुभएको छ

सुन्धरास्थित् होटल गुलावमा आगलागी

काठमाडौं, ७ चैत्र । सन्धरास्थित् चाईना टाउन नजिकैको गुलाब होटेलमा आगलागी भएको छ । प्रत्यक्षदर्शी कुमार थापा मगरले आगो लागी भएको जानकारी दिए । ठूलो क्षति भएको अनुमान गरिएको छ

प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप हुँदैन : राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, ७ चैत / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघद्वारा आज यहाँ आयोजित