काठमाडौँ, ११ कात्तिक । देश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताएका छन।
गाईघाट, ११ कात्तिक । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी
काठमाडौँ,११ काक्तिक । अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ।ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले
काठमाडौँ,११ काक्तिक । पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ।एउटा तल्लो अदालतको आदेशलाई उल्टाउँदै सर्वोच्चले फेरि प्रतिबन्ध लगाउन आदेश दिएको हो। प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर
कोलम्बो, १० कात्तिक/ श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ। प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो ।
पर्सा, १० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कानूनको सर्वोच्चता र लगानी सुरक्षित हुने वातावरण भए मात्र विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताएका छन् ।
संयुक्त राष्ट्रसंघ, १० कात्तिक / संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ । उक्त परिषदका सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको छ ।
सोमनाथ लामिछाने : काठमाडाँै, १० कात्तिक /पाँच दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा रुमलिएको अफगानिस्तानमा गत अक्टोबर २० मा संसदका लागि निर्वाचन भयो । हिंसा, आतङ्क, त्रास र असुरक्षाबीच सम्पन्न यो
इस्लामावाद, १० कात्तिक / पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय समयमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै ती
परासी, १० कात्तिक/ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ । गए राति आगलागी भए पनि आज बिहान ६ः३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले
भीमदत्तनगर, १० कात्तिक / झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो । नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको
चितवन, १० कात्तिक/नारायणगढ–मुग्लिन सडक खण्डस्थित गाईघाटमा गए राति बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२९ मा बोलेरोले पैदलयात्रीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । उपचारका क्रममा