Logo
प्रमुख समाचार

आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

भद्रपुर, १० कात्तिक / घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार

विस्तृत पढ्नुहोस
बसको ठक्करबाट बालकको मृत्यु

राजविराज, १० कात्तिक / विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ वर्र्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ । रुपनीबाट राजविराजतर्फ

अरुणखोलमा बस दुर्घटना, एघार घाइते

कावासोती, १० कात्तिक/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बर्दियाबाट काठमाडाँैका लागि छुटेको ना६ख ८४३९ नं को

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ, १० कात्तिक / गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ

ऋषि कट्टेलले दिएको निवेदन निर्वाचन आयोगद्धारा खारेज

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नामको विवादका विषयमा ऋषि कट्टेल समूहले निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ । निर्वाचन आयोगको संवैधानिक इजलासले कट्टेल समूहको निवेदन खारेज गर्दै

बर्खास्त गरिएका ईन्स्पेक्टर भट्ट अझै थुनामा

काठमाडौं, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घट्नामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्टलाई

मजदुरबाट अरवपति बनेका मालिकले दिए आफ्ना ६०० कर्मचारीलाई कार उपहार

काठमाडौं,९ काक्तिक । भारतका हिरा ब्यापारी सब्जीभाईको अहिले सामाजिक संञ्जालमा चर्चाका पात्र बनेका छन । अहमदाबादका ति चर्चित उद्योगपति तथा समाजसेवी सब्जीभाई ढोलकियाले आफ्ना कर्मचारीलाई यस वर्षको दिपावलीमा आफ्ना कामदारहरुलाई

जापानमा भूकम्प

काठमाडौँ, ९ कात्तिक । उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५।६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट

बाढीले स्कुल बस बगाउदा जोर्डनमा १७ विद्यार्थीको मृत्यु,संयुक्त राष्ट्रसङ्घद्धारा दुःख व्यक्त

काठमाडौँ,९ कात्तिक । जोर्डनमा आएको भीषण बाढीले एक विद्यालयको बस बगाएपछि कम्तीमा १७ जनाको मृत्यु भएको छ । बाढीले एक विद्यालयको बस नै बगाएपछि त्यसमा सवार ३७ बालबालिका र सात

अमेरिकाद्धारा मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

काठमाडौँ,९ कात्तिक । अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह

पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः सभामुख महरा

पोखरा, ९ कात्तिक । सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै

निजी कलहरू गोप्य रूपमा सुन्ने गरेको आरोपबारे ट्रम्पलाई चीनको व्यङ्ग्यपूर्ण जवाफ

काठमाडौँ, ९ काक्तिक । चीनले अमेरिकी राष्ट्रपतिका निजी कलहरू गोप्य रूपमा सुन्ने गरेको वा ट्याप गरेको भन्ने खबरहरूलाई अस्वीकार गर्दै बेइजिङले एक व्यङ्ग्यपूर्ण जवाफ दिएको छ। उसले राष्ट्रपति ट्रम्पलाई एप्पलको