Logo
प्रमुख समाचार

डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास

चितवन, ३ चैत : भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । अस्पतालका कानून अधिकृत गोकर्ण

विस्तृत पढ्नुहोस
जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइयो

लहान, ३ चैत  : सिरहाको कर्जन्हा नगरपालिका–१ उतराइनीस्थित नन्दबाबा सामुदायिक वनक्षेत्रमा अतिक्रमण गरी बनाइएको ४० भन्दा बढी घर टहरा जिल्ला वन कार्यालय सिरहाको टोलीले शुक्रबार साँझ भत्काएको छ । जिल्ला

अन्तर कोरियाली सम्मेलनको तयारीका लागि उच्चस्तरीय वार्ता हुने

सोल, ३ चैत : दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ । अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका

प्रदेश नं ४ को मन्त्रिपरिषद् बैठक : चार विधेयकलाई स्वीकृति

पोखरा, ३ चैत : प्रदेश नं ४ को मन्त्रिपरिषद् बैठकले चार विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्का प्रवक्ता रामशरण बस्नेतले शुक्रबारको बैठकले प्रदेश योजना तथा नीति आयोग गठन,

आफ्नै विद्यालयकी छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष कार्की पक्राउ

चैत ३, काठमाण्डौ । ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् । ललितपुर प्याब्सनका अध्यक्षसमेत रहेका कार्की आफ्नै विद्यालयकी छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

आज १४ मन्त्री थपिदै, सपथ साढे पाँच बजेमात्र हुने

काठमाडौं, चैत २ : चार बजे हुने भनिएको नयाँ मन्त्रीहरुको सपथ डेढ घन्टा सरेको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार साँझ साढे पाँच बजेमात्र मन्त्रीहरुको सपथ हुने गरी तयारी भइरहेको छ। दलहरुलाई मन्त्री

देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह

मस्को, २ चैत : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो

स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण

हेटौँडा, २ चैत : प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण

काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

त्रिशूली, नुवाकोट, २ चैत : नेपाली काँगे्रस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र

बादी समुदायका छोरी विद्यालय शिक्षाबाट वञ्चित

लोकेन्द्र खनाल : रुकुम, २ चैत : रुकुम पश्चिमको आठविसकोट नगरपालिका– ९ राडीकी १३ वर्षीया सुशीला बादी अहिलेसम्म एकपटक पनि विद्यालयमा पुग्नुभएको छैन । आफ्ना साथीहरु अहिले ५, ६ कक्षामा पढ्छन्

प्रधानसेनापतिबाट दज्र्यानी चिह्न प्रदान

काठमाडौं, २ चैत  : प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्ययु) का निर्देशक सहायक रथी काजीबहादुर खत्रीलाई बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष समारोहमा उपरथी दर्जाको दज्र्यानी चिह्न

अर्थ विषयका विश्लेषक ल्यारी राष्ट्रपति ट्रम्पका सल्लाहकार

वासिङटन, १ चैत  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले