Logo
प्रमुख समाचार

खाशोग्गीप्रति साउदी राजपरिवारको समवेदना

काठमाडौँ, ५ काक्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ । साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद

विस्तृत पढ्नुहोस
उद्योगमन्त्री यादव जेनेभामा

काठमाडौँ, ५ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार जेनेभा पुगेका छन । व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय

जनस्वास्थ्य कर्णाली प्रदेश सरकारको प्राथमिकतामा

काठमाडौँ, ५ कात्तिक । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन। सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको

बालुवाटारमा आजपनि टिका लगाउनेको भीड

काठमाडौं, ५ कात्तिक । बिजया दशमी अर्थात् टीका पछिको तेश्रो दिन सोमबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन्। सरकारले एकादशी सम्म मात्रै दशै

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

काठमाडौँ,५ काक्तिक । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४।९ म्याग्नीच्यूडदेखि ६।८ सम्मका छन् । पहिलो

जर्मनीले साउदी अरबीयालाई हतियार बिक्री ठप्प पार्ने– मर्केल

काठमाडौँ,५ काक्तिक । जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री रोक्ने मनस्थितीमा पुगेको जनाईएको छ

ताइवानका राष्ट्रपतिद्धारा रेल दुर्घटनाको छानबिनको आदेश

काठमाडौँ, ५ कात्तिक । ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिएका छन । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा

नाइजेरियामा ५५ जनाको मृत्यु, कफ्र्यु जारी

काठमाडौँ,५ काक्तिक । नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा कफ्र्यु जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

छाडा एजेन्टद्धारा जमाल खशोग्गीको हत्याः साउदी अरेबिया

काठमाडौँ,५ काक्तिक । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको हत्या भएको स्वीकार्दै त्यसका लागि छाडा एजेन्टहरू जिम्मेवार भएको बताएको जानकारी गराएको छ। साउदी विदेशमन्त्री आदिल अल जुबैरले त्यो भयङ्कर भूल भएको

आफ्ना तीन सन्तानका बाको हत्यागर्ने पोथी सिंह

काठमाडौँ,५ कात्तिक । संयुक्त राज्य अमेरिकाको एउटा चिडियाखानामा एउटी पोथी सिंहले आफ्ना तीन सन्तानका बुवाको हत्या गरेकी छिन्।जुरी नाम गरेकी १२ वर्षीया पोथी सिंहले १० वर्षीय नायाकमाथि आक्रमण गरेपछि इण्डियानापोलिस

दशैंमा सवारी दुर्घटनामा १० को मृत्यु

चितवन, ४ कात्तिक /दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज

ट्राफिक नियम उल्लङ्घनबाट रु तीन लाख राजश्व

विराटनगर, ४ कात्तिक / प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट रु तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ । प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका