काठमाडौँ, ४ कात्तिक / निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।
वासिङ्टन, ४ कात्तिक । अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना
म्याग्दी, ४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण गरेका छन् । सरकारी निकाय, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा पुगेका
काठमाडौं । निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। मानव जातिका पुर्खाले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरू मानव इतिहासको अङ्ग
काठमाडौं । यस्तो चन्द्रमा प्रयोगमा आउँदा सडक बत्तीमा भन्दा कम खर्च हुनेछ। एक चिनियाँ कम्पनीले रातको आकाश उज्ज्यालो पार्न चीनको आकाशमा एउटा फेक मुन अर्थात् नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्त्रसम्बन्धी रुससँगको शीतयुद्धकालीन एउटा ऐतिहासिक सन्धिबाट संयुक्त राज्य अमेरिका अलग हुने बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् १९८७ को ुइन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेजु
नवलपरासी ४ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा यात्रुबहाक बस पल्टिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौं २ कार्तिक । रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ६० वर्षीया
काठमाडौं २ कार्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको । विगतमा दार्चुलाका व्यापारीले
काठमाडौं ४ कार्तिक । पार्टीभित्रको विवादका विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज छलफल गर्दैछ । दुई पटक स्थगित भएको सचिवालेको बैठक आज बोलाइएको छ । सचिवालय बैठकमा तल्लो तहमा पार्टी
पर्सा, ३ कात्तिक / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताउनुभएको छ । पर्साको
काठमाडौँ, ३ काक्तिक । दुई हप्ताअघि टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको वाणिज्य दूतावास प्रवेश गरेपछि साउदी पत्रकार जमाल खशोग्गी बेपत्ता भए। उनले साउदी सरकारका कतिपय नीतिको आलोचना गर्दै आएका थिए।वाणिज्य दूतावासभित्रै