Logo
प्रमुख समाचार

पार्टीमा दण्डहीनता मौलायो : एमाले अनुशासन आयोग

काठमाडौँ, २९ फागुन  : नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता,

विस्तृत पढ्नुहोस
पुनर्गठित मन्त्रालयले साइनबोर्ड परिवर्तन गर्दै

काठमाडौँ, २९ फागुन : पुनर्गठित मन्त्रालयले आफ्नो नामअनुसारको साइनबोर्ड राख्न थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालले ३१ वटा मन्त्रालयलाई समेटेर १८ वटा मन्त्रालय बनाएपछि पुनर्गठित मन्त्रालयहरूले साइनबोर्ड परिवर्तन गर्न

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

चितवन, २९ फागुन : चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी

विवेकशील साझाले मतदान नगर्ने

काठमाडौँ, २९ फागुन  : विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश

प्योङयाङसँग वार्ताका लागि थप शर्त राख्नु हुँदैन : अमेरिकी गुप्तचर अधिकारी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २९ फागुन  : अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उहाँले वार्ताका

अनुशासित भएर काम गर्न सभामुखको निर्देशन

काठमाडौँ, २८ फागुन : संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सचिवालयका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका

केएमसी अस्पताल पुर्‍याइएका मध्ये ८ को मृत्यु

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परी घाइतेको उद्दार गरी केएमसी अस्पतालमा पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु भएको छ। चिन्ताजनक अवस्थाका घाइतेहरुको इमरजेन्सी तथा आइसीयू

१२ घाइतेको केएमसीमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं, २८ फागुन । यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १ जनाको काठमाडौं मेडिकल कलेज -केएमसी) सिनामंगलमा उपचार भइरहेको छ । अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची

महिला हिंसा अन्त्यको लागि सरकार गम्भिर नबनेको आरोप

काठमाडौं, २८ फागुन । राष्ट्रिय महिला शक्तिले महिलाहरुमाथि भईरहेका हिँसा अन्त्यको लागि सरकार गम्भिर नबनेको आरोप लगाएको छ । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय महिला शक्तिले पत्रकार सम्मेलन गरेर पछिल्लो समयमा

शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

काठमाडौँ, २८ फागुन । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रािन्तकारीले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । तीनवटै संगठनका अध्यक्षले शनिबार

अवरुद्ध त्रिुभवन अन्र्तराष्ट्रिय विमानस्थल सूचारु भयो

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजको ब्य्याक बक्स फेला परेको छ । विमान दुर्घट्ना भएसँगै अवरुद्ध रहेको सेवा अहिले केही बेर अघिबाट सूचारु भएको

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

काठमाडौं, २८ फागुन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । उक्त विमानमा ६७ जना यात्रु सवार थिए । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको