Logo
प्रमुख समाचार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

काठमाडौं, २८ फागुन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । उक्त विमानमा ६७ जना यात्रु सवार थिए । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २

विस्तृत पढ्नुहोस
न्यायाधीश राणाले प्रधानन्यायाधीशको बेन्च बहिष्कार गरे

काठमाडाैं, २८ फागुन । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गरेका छन् ।  डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुुरु भएको हो । सोही इजलासमा

प्रदेश राजधानीमा भौतिक पूर्वाधार अभाव

बुटवल, २८ फागुन :  भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् । केन्द्रीय सरकारअन्र्तगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत

चिनियाँ राजदुत र सभामुख महराबीच भेटवार्ता

काठमाडौं, २८ फागुन । नेपालका लागि चीनका राजदुत यु होङ्ले आज संघीय संसदका निर्विरोध निर्वाचित सभामुख कृष्णबहादुर महरासँग भेट गरेकी छिन् । सोमबार संघीय संसद भवनमै पुगेर राजदुत होङले सभामुख

विकास बजेट शिक्षकको तलबमा खर्च

बैतडी, २८ फागुन । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका

राष्ट्रियसभा अध्यक्षमा तिमल्सिनाको उम्मेदवारी दर्ता

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई छन् भने प्रस्तावकमा माओवादी केन्द्रका दिनानाथ शर्मा र सुमनराज प्याकुरेल छन्

न्युयोर्कमा भएको हेलिकोप्टर दुर्घटनामा दुइको मृत्यु, तीन घाइते

न्युयोर्क, २८ फागुन: अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको ज्यान गएको समाचार छ । सो दुर्घटनामा परी अरु तीन जना घाइते भएका छन्

चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला

बेइजिङ (चीन), २७ फागुन : चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको

अपाङ्गका उत्थानका लागि विशेष महत्व दिइने : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, २७  : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले फरक क्षमता भएका व्यक्तिहरु अर्थात अपाङ्गको उत्थानका लागि पर्याप्त कार्य हुन नसकेको बताउनुभएको छ । मुख्यमन्त्री राउतले अहिले प्रदेशहरुको

यसकारण प्रधानमन्त्रीले स्वकीय सचिवमा बज्राचार्यलाई रोजे

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वकीय सचिवालयमा लामो समयदेखि साथमा रहेर सहयोग गर्दै आएका राजेश बज्राचार्यलाई  स्वकीय सचिवमा नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बज्राचार्यलाई

समाजवादी फोरम प्रधानमन्त्री ओलीका पक्षमा

काठमाडौँ, २७ फागुन : संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । संघीय संसद् भवनमा आज बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका

काठमाडौँ उपत्यकामा हल्का वर्षा

काठमाडौँ, २७ फागुन  : स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा