Logo
प्रमुख समाचार

‘संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर हुनुपर्ने’

काठमाडौं, ३० असोज ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । वडा दसैं तथा

विस्तृत पढ्नुहोस
नेपाल–भारत सीमा सुरक्षा बैठक

विराटनगर, ३० असोज / शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार

आँधीले पु¥याएको क्षतिबाट महासचिव गुटरेस दुःखी

संयुक्त राष्ट्रसंघ, ३० असोज / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट

जापानी प्रधानमन्त्री आबे युरोप प्रस्थान

टोकियो, ३० असोज /जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुुभएको छ । उहाँ यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ । प्रधानमन्त्री

विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

पोखरा, ३० असोज / पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्ष९दुर्गापक्ष० सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते

आवासीय विद्यालय सञ्चालन गरिने

म्याग्दी, ३० असोज / गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले भौगोलिक रुपमा विकट र कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई आवासीय बनाउने तयारी

साढे ३३ किलो सुन तस्करी : आरोपी बेनु श्रेष्ठ विराटनगरमा

विराटनगर, २९ असोज / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका

नवरात्रको छैटौँ दिन कात्यायनीको आराधना

काठमाडौँ, २९ असोज / नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको पूजाराधना गरी मनाइएको छ । घटस्थापनाका दिन घर घरमा शुरु भएको दशैँघर वा पूजाकोठामा आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी

उड्ने तयारीमा रहेको बिमानको ढोकाबाट कर्मचारी खस्दा !

काठमाडौँ, २९ असोज । भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्। सोमवार बिहान सो दुर्घटना हुँदा हर्षा लोबो भारतीय ध्वजावाहक एअर इन्डियाको

झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्यःप्रधानमन्त्री ओली

काठमाडौँ, २९ असोज । नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

काठमाडौँ,२९ असोज । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन् । आँधीले कारकासोन