Logo
प्रमुख समाचार

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

काठमाडौँ, २९ असोज । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको

विस्तृत पढ्नुहोस
चर्चामा नेपालकै सुन्दर चक्लेटी वडा अध्यक्ष सिटौला

काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौला सामाजीक कामको साथै सुन्दरताका कारण अहिले सामाजीक सञ्जालमा चर्चाको पात्र बनिरहेका छन् । काठमाण्डौ उपत्यकाकनै सबैभन्दा कान्छो

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो

काठमाडौँ,२९ असोज । दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी रोक्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको

प्रविधि मैत्री बन्दै सामुदायिक विद्यालय

काठमाडौँ,२९ असोज । रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो । जिल्ला सदरमुकाम

कात्तिक १६ मा कांग्रेसको चियापान

काठमाडौँ, २९ असोज / नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही

‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’

काठमाडौँ, २८ असोज /नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताउनुभएको छ । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र

‘पाँच वर्षमा सुकुमबासी समस्या अन्त्य हुन्छ’

स्याङ्जा, २८ असोज / भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताउनुभएको छ । बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाँैडा जोड्ने मेङखोलामा

सिके राउतका तीन कार्यकर्ता पक्राउ

धनुषा, २८ असोज / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय

अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, २८ असोज / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले देशको अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङको भरतपुरमा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै

विद्युत् उपकरण चोरी हुँदै

डोटी, २८ असोज / उचित सुरक्षा नहुँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल नजीक रहेको समूहगाड जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री चोरी हुन थालेका छन् । कूलपाते नजीक समूहगाड खोलामा निर्मित दुई

नेता बाँस्तोलाको निधनमा काँग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, २८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा

देशको समस्या भनेको शान्तिसुरक्षा कसरी सुदृढ गराउने भन्ने होःगृहमन्त्री

काठमाडौँ, २८ असोज ।गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र