Logo
प्रमुख समाचार

नाइजेरियामा भएको हिंसामा २४ जनाको मृत्यु

अबुजा, २४ फागुन : नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले

विस्तृत पढ्नुहोस
महिला शिक्षित नभए समाज परिवर्तन नहुने

काठमाडौँ, २४ फागुन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला

जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने : मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ । नेपाल नगरपालिका संघको

महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी सुधार हुनुपर्ने

काठमाडौँ, २३ फागुन : काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज

पर्याप्त वैदेशिक लगानी भित्रिन सकेको छैन : मुख्यमन्त्री गुरुङ

नवलपरासी, २३ फागुन  : प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रभावकारी ऐन कानुन नहुँदा पर्याप्त वैदेशिक लगानी नेपालमा भित्रिन नसकेको स्वीकार गर्नुभएको छ । आजदेखि नवलपरासीको नवलपुरमा (बर्दघाट–सुस्ता पूर्व)मा

प्रदेशको स्थानीय तहसँग समन्वय हुने : मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ । नेपाल नगरपालिका संघ, प्रदेश

राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा

वासिङटन, २३ फागुन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मङ्गलबार राजीनामा दिने घोषणा

महानगरपालिकाका भित्री भागमा आगलागी जोखिम

ललितपुर, २३ फागुन : महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् । नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ ।

पत्रकार महासङ्घ वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

जनकपुरधाम, २३ फागुन  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले अठारबुँदे जनकपुरधाम घोषणापत्र

विवाह खर्च कटाएर विद्यालयलाई सहयोग

त्रिशूली, नुवाकोट, २३ फागुन । विवाहमा लाग्ने खर्च जोगाएर जिल्लाको बेलकोटगढीका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन् । बेलकोटगढी नपा–११ का गोकर्णप्रसाद तिवारी र विद्या खरेलले विवाह खर्चको रकम

गाउँपालिकामै मावि शिक्षकको दरबन्दी शून्य

रोल्पा, २२ फागुन । शिक्षा क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी गरेको भए पनि रोल्पाको एक गाउँपालिकामा भने मावि शिक्षकको शून्य दरबन्दी रहेको छ ।सरकारी दरबन्दी शून्य रहँदा त्यहाँका अभिभावक चन्दा

एमाले नेता महासेठको चर्चा चुलिँदो

काठमाडौं, २२ फागुन । नेकपा एमालेका नेता एवम् निर्वाचित प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठको यतिवेला क्रेज ह्वात्तै बढेको छ । पूर्वमन्त्री समेत रहेका सांसद महासेठ शालिन नेताको रुपमा चिनिन्छन् ।