Logo
प्रमुख समाचार

‘राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा’

चीनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै सम्पन्न चीनको राजकीय भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएको छ ।नेपालसँगको सम्बन्धलाई अतिउच्च महत्व दिएको र उसको

विस्तृत पढ्नुहोस
शिक्षाका १५६ कर्मचारी छड्केमा

राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा आज अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन् ।केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

उपराष्ट्रपति आइतबार अष्ट्रिया जाँदै

अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जानुहुने भएको छ । यही जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय

सगरमाथामा कीर्तिमानको ओइरो, केके भयो अहिलेसम्म ?

वैशाख ९, काठमाण्डौ । विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण सहज छैन । तर यो हिमाल आरोहणमा धेरै कीर्तिमान कायम भएका छन् । आरोहण गर्ने र रेकर्ड कायम गर्ने क्रम बढीरहेको

संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसाथ गरौँः उद्योगमन्त्री

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई

लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँः वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाउनुभएको छ ।कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरु केन्द्रीकृत मानसिकतामा

गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौः मन्त्री केसी

कर्णाली प्रदेश सरकार आागामी आव २०७६÷७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले

कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो

अशोक धिमिरे– रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया

अनावृष्टिः सात लाख हेक्टर जमिनमा असर

कुनमिङ, ९ जेठ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।विभागका अनुसार करिब

लिबियामा २० जना सर्वसाधारण मारिए– राष्ट्रसंघ

त्रिपोली, ९ जेठ । लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।लिबियाका लागि

किसान हत्याको छानबिन गर्न आदेश

अबुजा, ९ जेठ । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले उत्तरपश्चिमी काटसिना प्रान्तमा अज्ञात बन्दुकधारीले गरेको १८ जना कृषकको हत्याप्रति गहिरो दुःख प्रकट गर्दै उक्त घटनाको तत्काल छानबिन गर्न आदेश दिनुभएको छ

पत्रकारिताको विकासको लागि सरकार दृढ: मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला