काठमाडौं, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित् कालका लागि स्थगित् भएको छ । पोलिटब्यूरो गठन
त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी
काठमाडौं ५ जेठ । आईतवार विहान त्रिशुली नदिमा बस खसेको छ । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस आईतवार विहान त्रिशुली नदिमा खसेको छ । दुर्घटनामा चार जनाको मुत्यु भएको
काठमाडौं ५ जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार राति ६५ राउण्ड हवाइ फायर भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार नरैनापुर–४ को हाटबजारमा कपडा बेच्न आएका भारतीय
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताउनुभएको छ । उहाँले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिको जग बसाइसकेको बताउनुभएको छ । ओखलढुङ्गाको रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाको सरकार गठनपछिको एक वर्ष सङ्घीयता कार्यान्वयन र आवश्यक कानून
प्रतिनिधिसभा, अर्थ समितिले मुलुकका विभिन्न भागमा पुगेर गरेको प्रि–बजेट छलफलमा आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रका सम्बन्धमा प्राप्त सुझाव समेटिएको प्रतिवेदन स्वीकृत गरेको छ । समितिको आजको बैठकले पारित गरेको २२
काठमाडौं, ४ जेठ । सरकारले हालै ल्याएको मिडिया काउन्सिल विधेयकको विरुद्धमा पाँच पत्रकार संगठन एक ठाउँमा उभिएका छन् । उनीहरुले संयुक्त पत्रकार संघर्ष समिति बनाएर सो बिधेयक बिरुद्ध संयुक्त रुपमा
नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको
गृहमन्त्रीरामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको छ । श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका
नाइजेरियाको आतङ्कवादी समूह बोको हारामका लडाकूहरुले कम्तीमा दश जना माझीको हत्या गरेका छन् ।देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको
नाइजेरियामा फिरौती रकमका लागि अपहरणका घटनामा बृद्धि भएका छन् । नाइजेरियाको उत्तर पश्चिमी राजमार्गमा ट्याक्सी चलाउने एकजना ट्याक्सी चालक अमिनु मागामीलाई गत फेब्रुअरी महिनामा सडकमा कम्तीमा २० जना बन्दुकधारीले रोके