Logo
प्रमुख समाचार

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

महेन्द्रनगर, धनुषा, १४ फागुन : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ

विस्तृत पढ्नुहोस
मन्त्रीहरुको सपथ अपरान्ह ४ बजे, उपेन्द्र आज नजाने

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । को–को मन्त्रि बन्ने भन्नेबारे अहिलेसम्म कुनै टुँगो लागेको छैन् । तर, आज साँझ ४ बजे सपथग्रहण

खतिवडा अर्थमन्त्री बन्ने निश्चित

काठमाडौं, १४ फागुन । नेकपा एमालेबाट सोमबार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् । खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

नेविसंघ प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जोशीलाई

काठमाडौं, १४ फागुन । नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रेमराज जोशी नेविसंघ प्रवक्ता नियुक्त भएका छन् । जोशीलाई नेविसंघ अध्यक्ष नैनसिंह महरले प्रवक्तामा नियुक्त गरेका हुन् । कैलाली स्थायी घर रहेका

भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग

लमजुङ, १४ फागुन । लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् । राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन्

पिनाकल स्कर्लस एकेडमीले २१ औ वार्षिक उत्सव सम्पन्न

काठमाडौं, १४ फागुन । काठमाडौंको कलंकीमा रहेको पिनाकल स्कर्लस एकेडमीले २१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको प्राङगणमा आयोजित

क्युवाले मनायो १२३ औँ स्वतन्त्रता दिवस, तीन वरिष्ठ नेतालाई सम्मान

हवाना, क्युवा, १४ फागुन (रासस/सिन्ह्वा) : स्पेनबाट क्युवाको स्वतन्त्रता भएको दिनको सम्झना गदै शनिबार क्युवाले १२३ औँ स्वतन्त्रता दिवस मनाएको छ । यसै सन्दर्भमा क्युवाका राष्ट्रपतिले राहुल क्यास्ट्रोले सन् १९५९

माओवादी संसदीय दलको मुख्य सचेतकमा नेपाली

सुर्खेत, १४ फागुन (रासस) : नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ । माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको

राजधानीका लागि ठाउँ पहिचान भइसक्योः मन्त्री स्थापित

चितवन, १३ फागुन (रासस) : प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताउनुभएको छ । सबै

खोलामा डुबेर मृत्यु

उर्लाबारी, मोरङ, १३ फागुन : कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ । शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको प्रदर्शन

काठमाडौं, १३ फाल्गुन । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेको छ। नेविसंघको साथै पार्टी विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको

सबै भाषाले सम्मान पाएमा राष्ट्रियता सुदृढ हुने

बर्दिवास, १३ फागुन  : साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’