Logo
प्रमुख समाचार

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

काठमाडौँ, १३ फागुन : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने

विस्तृत पढ्नुहोस
प्रचण्डले चितवनमा स्थापना गरे जनसम्पर्क कार्यालय

चितवन, फागुन १३ : पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतासंग नजिक रहन जनसम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको

सिरियामा युद्धविरामका लागि प्रस्ताव अनुमोदन युद्धविराम हुनेमा अमेरिकाको आशङ्का

सयुक्त राष्ट्रसंघ, १३ फागुन  : गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको समाचार प्राप्त भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव

विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा

डडेल्धुरा, १३ फागुन । डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको

आर्थिक समृद्धिका लागि धार्मिक पर्यटकको विकास जरुरी छ : प्रचण्ड

रत्ननगर, चितवन १२ फागुन (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नु जरुरी रहेको बताउनुभएको छ । चितवनको रत्ननगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर

प्रदेश ६ को नाम कर्णाली, स्थायी राजधानी सुर्खेत

सुर्खेत, १२ फागुन । प्रदेश-६ को नाम कर्णाली नामाकरण भएको छ । शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले अध्याधिक मतले प्रदेशको नाम कर्णाली र स्थायी राजधानी विरेन्द्रनगरलाई तोकेको छ । तोकेको हो ।

सहकारी नै प्रदेश समृद्धिको खम्बा : मुख्यमन्त्री राई

इटहरी, १२ फागुन  : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशकोे गुरुयोजना बनाउने

प्रदेश नं ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं : मुख्यमन्त्री गुरुङ

बेनी, म्याग्दी, १२ फागुन (रासस) प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ । आज म्याग्दीको सदरमुकाम

सरसफाइ अभियानमा मुख्यमन्त्री आँफै फिल्डमा उत्रिए

सुर्खेत, १२ फागुन  : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर

पढाइका लागि वकालत अभियान

नेपालगञ्ज, १२ फागुन । बाँके जिल्लाका सबै ३६० विद्यालय, मदरसा र गुरुकुलमा सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी हुँदै गएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा सुधार

वाम एकता भत्काउन बिरोधीहरु जुनुसुकै सीमासम्म जान सक्छन : प्रचण्ड

काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष वाम एकतालाई भत्काउन खोज्नेहरुले हत्याकाण्ड जस्तो षडयन्त्र समेतगर्न सक्ने खतरा औंल्याउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई

काबुलमा आत्मघाती बम आक्रमण

काबुल, १२ फागुन : अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते