Logo
प्रमुख समाचार

भारतीय नागरिक पक्राउ

सुरुङ्गा, झापा, १० फागुन (रासस) : प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् । पक्राउपर्नेमा भारत

विस्तृत पढ्नुहोस
राष्ट्रपति निर्वाचन : फागुन २३ गते मनोनयन दर्ता

काठमाडौँ, १० फागुन (रासस) : निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज

मन्त्री छनौट गर्न  माओवादी कार्यालयको बैठक जारी

काठमाडौं, १० फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने अन्तिम टुँगो लागेकोले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाउन नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक

मुख्यमन्त्री राउतलाई दुई तिहाई समर्थन

काठमाडौं, १० फागुन । संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेर २ नम्बर प्रदेशको मुख्यमन्त्री भएका लालबाबु राउतले प्रदेशसभामा दुईतिहाई समर्थन पाएका छन् । विश्वासको मत परीक्षण हुँदा वाम गठबन्धनले समेत

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

अबुजा, १० फागुन  : नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिनुभएको छ । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना

दैलखमा जीप दुर्घटना, ४ को मृत्यु

दैलेख, १० फागुन। दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटना भएको छ ।

निरौला दोषी ठहर, ७ वर्ष जेल सजाय

काठमाडौं, १० फागुन। विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । अनिलकुमार दासलाई

नेविसंघ सभापति महरको राजिनामा माग

काठमाडौं, १० फागुन । प्राविधिक विद्यार्थी परिषद नेपालले नेविसंघ सभापति नैनसिंह महरको राजिनामा माग गरेको छ ।  नेविसंघको केन्द्रय कार्यलय पुगेर परिषदले विधिविधान विपरित मनलाग्दी निर्णय गरेको भन्दै सभापति महरको

प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, १० फागुन (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले

१५ दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी

काठमाडौँ, १० फागुन (रासस) : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ

आगलागीबाट घर जलेर नष्ट, परिवार विस्थापित

फलेवास, पर्वत, १० फागुन  : पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ किराखोरमा भएको आगलागीबाट एक विपन्न परिवारको घर जलेर नष्ट भएको छ । स्थानीयवासी गम्बरबहादुर नेपालीको मंगलबार दिउँसो घर र गोठ जलेर

तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

कविता उपाध्याय : लिबाङ, रोल्पा, १० फागुन : साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षाैंदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ