Logo
प्रमुख समाचार

विशेष आर्थिक क्षेत्र निर्माण तीव्र

सिमरा, बारा, ९ फागुन (रासस) : प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुनलागेको नेपाल सरकारको गौरवशाली आयोजना ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा

विस्तृत पढ्नुहोस
सिरियाली सरकारी फौजको आक्रमणका क्रममा करिब १०० जनाको मृत्यु

दमास्कस,सिरिया, ९ फागुन : सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको उद्धार

नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

फलेवास, पर्वत, ९ फागुन । कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ । शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु

काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्प

काठमाडौं ९ फागुन । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको गएको छ । लामो समयपछि यसअघिकै भूकम्पको पराकम्पका रुपमा आएको भूकम्प मापन केन्द्रले जनाएको छ । गएराति २ बजेर २३

महान्यायाधिवक्तामा खरेलको नाम सिफारिश

काठमाडौँ, ८ फागुन / सरकारले महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता अग्नि खरेलको नाम सिफारिश गरेको छ । सरकारको मुख्य कानुनी सल्लाहकारमा आज सरकारले वरिष्ठ अधिवक्ता खरेलको नाम सिफारिश गरेको हो ।

एमाले-माओवादीले बनाए दुई कार्यदल, (को–को) छन् ?

काठमाडौं, फागुन ८ : सोमबार राति पार्टी एकता बैठकमा भएको सहमतिबारे जानकारी दिँदै माओवादी नेता नारायणकाजी श्रेष्ठ। तस्बिर: नारायण महर्जन/सेतोपाटी नेकपा एमाले र माओवादी केन्द्रले नयाँ पार्टीको संगठन र अन्तरिम विधान

तीनकुनेमा भेटिएको शंकास्पद बस्तु सेनाले गर्‍यो डिस्पोज

काठमाडौं, ८  फाल्गुण । काठमाडौंको तीनकुनेमा बेबारिसे भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । तीनकुनेको बाग्मती पुलमा सडक छेउ बेबारिसे कालो व्याग भेटिएपछिसेनाको डिस्पोजल टोली घटनास्थल

कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने : प्रचण्ड

चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिने बताउनु भएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुत्र भारत भ्रमणमा

नयाँदिल्ली, ८ फागुन (रासस/सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्ग्नु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व

अन्तर विद्यालयस्तरीय म्याराथन हुने

काठमाडौँ, ८ फागुन । महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ । महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने, सभामुखमा महराको सम्भावना

काठमाडौं ८ फागुन । राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने भएका छन् । नेकपा एमाले र माओादी केन्द्रले राष्ट्रपति र उपराष्ट्रपति दोहोर्याउने सहमति गरेका छन् । गोप्य रुपमा भएको सहमति बाहिर ल्याइएको

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं ७ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित