Logo
प्रमुख समाचार

देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल

आज प्रजातन्त्र दिवस । रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन् । बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका पौडेलको राजनैतिक यात्रा

विस्तृत पढ्नुहोस
‘स्नो मञ्जुश्री बिद्यालय’को चौथौ बाषिकोत्सव

काठमाडौं, ६ फागुन । मुलुकका दुर्गम र दूरदराजमा शिक्षाको अभावमा हुने समस्यालाई मध्यनजर गर्दे स्थापना गरिएको ‘स्नो मञ्जुश्री बिद्यालय’ले चौथौ बाषिकोत्सव मनाएको छ । काठमाडौको स्वयम्भुमा रहेको बिद्यालयले आर्थिक अभाव

उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

काठमाडौँ, ६ फागुन  : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गर्नुभएको छ । आफ्नो छमहिने

ओली–प्रचण्डवीचको वान टु वान वार्ता सम्पन्न

काठमाडौं, ६ फागुन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डवीचको वान टु वान भेटवार्ता सम्पन्न भएको छ । भक्तपुरस्थित् मेडिकल व्यवसायी

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

बेनी, म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको

पार्टीलाई रु आठ लाख सहयोग

काठमाडौँ, ६ फागुन (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीलाई आज रु आठ लाख सहयोग प्रदान गर्नुभएको छ । नेता पाण्डेले अध्यक्ष डा प्रकाशचन्द्र

भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपतिबीच भेटवार्ता

नयाँदिल्ली, ६ फागुन (रासस/सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका

ओली–प्रचण्ड वान-टु-वान वार्ता जारी

काठमाडौं, ६ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच एकता प्रक्रियालाई अन्तिम रुप दिने भन्दै दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच अहिले वान टु वान

बिष्णु प्राविको लागि आधा करोडको आर्थिक सहयोग

कौरव खत्रीः गुल्मी बाग्लुङ्ग ६ फाल्गुन । बाग्लुङ्गको एक प्राथमिक विद्यालयको लागि झण्डै आधा करोड आर्थिक सहयोग जुटेको छ । गल्कोट नगरपालिका ९ रिष्मीमा रहेको बिष्णु प्राथमिक विद्यालयको लागि यस

‘उत्तर कोरियासँग अहिले नै बैठक चाँडै हुनसक्छ’

पियनचोन, दक्षिण कोरिया, ५ फागुन (रासस/एएफपी) : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अहिले नै उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिनुभएको छ । हालैका दिनमा उत्तर र दक्षिण

बस दुर्घटनामा दुई दर्जन घाइते

कैलाली, ५ फागुन (रासस) : कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६

नेपाल शिक्षक संगठनमा खनाल

इलाम, ५ फागुन  : नेपाल राष्ट्रिय शिक्षक संगठनको ११आँै जिल्ला अधिवेशनले प्रकाश खनालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा थीरबहादुर राई