Logo
प्रमुख समाचार

जेट एयरवेजले डुवायो जिन्दगी

काठमाडौं,१५ बैशाख । आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार ५३

विस्तृत पढ्नुहोस
देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

भक्तपुर, १५ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका

व्यवसायजन्य सुरक्षा श्रमिकको अधिकार

काठमाडौँ, १५ वैशाख । कार्यस्थलमा अपनाउनुपर्ने व्यवसायजन्य सुरक्षा तथा श्रमिकका स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ का अवसरमा आजदेखि ‘१९औँ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ शुरु

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

बेइजिङ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार चाइना कमरसियल स्टक इन्टरप्राइजेजको संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले

धुलिखेलमा एयरपोर्ट बन्छ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १५ वैशाख :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले

ओली–प्रचण्ड सुटुक्क वालुवाटारमा, एकता टुङ्ग्याउन सहमतिको खोजी

वैशाख १४, काठमाण्डौ । सत्तारुढ नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ । ९ गते जिल्ला तहको नेतृत्व छिनोफानो गरेको नेकपाले अन्य भातृ संगठनको

खुल्लामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य : पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद

शिक्षा पूर्वाधारको पनि पूर्वाधार: मन्त्री पोखरेल

काठमाडौँ, १४ वैशाख । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई दिइने सार्वजनिक शिक्षा देश विकास गर्ने पूर्वाधारको पनि पूर्वाधार भएकाले सरकार निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्था एकजुट भई लाग्नुपर्नेमा

शंकास्पद आक्रमणकारीसहित श्रीलङ्कामा पन्ध जना मारिए

कोलम्बो, १४ वैशाख । सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन् । सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छ जना

विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सिको आग्रह

बेइजिङ, १४ वैशाख । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआईमा सहभागी हुन आग्रह गर्नुभएको छ

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच भेटवार्ता

वासिङ्टन, १४ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जे आबेबीच अमेरिकामा भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा शुक्रबार भएको भेटवार्तामा उहाँहरुले दुई पक्षीय हित,

‘सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन’

जनकपुरधाम, १४ वैशाख : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोेजित प्रदेश