Logo
प्रमुख समाचार

विष्णु पौडेललाई फसाउँने ललिता निवास

वैशाख ७, काठमाण्डौ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा सार्ने डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी निर्णय गरेको खुलेपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत विवादमा

विस्तृत पढ्नुहोस
तेस्रो स्थापना दिवस मनाउँदासम्म अलपत्र राजपा नेपाल, महाधिवेशन कहिले ?

वैशाख ७, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी राजपा नेपालको महाधिवेशन अनिश्चित भएको छ । तोकिएको समयमा महाधिवेशन गर्न नसके पछि पुन अर्को मिति तय गर्ने तयारी छ । तर नेताहरुबीच

राजपाको तेस्रो वार्षिकोत्सव, ओली-प्रचण्ड आएनन्, देउवा-भट्टराईले साथ दिए (फोटोफिचर)

काठमाडौँ, ७ वैशाख । राजपा नेपालले आज तेस्रो वार्षिकोत्सव मनाएको छ । छ मधेसवादी दल एक भई बनेको राजपा आजदेखि तेस्रो वर्ष प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर

अबको संसद अधिवेशनमा संविधान संशोधन अघि नबढाए सरकारमा टाँसिरहँदैनौं : महासचिव यादव

काठमाडौं, ७ बैशाख । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता

एकपछि अर्कोगरि भ्रष्टाचारका कुरा बाहिरिँदा पनि ओली सरकार निरीह भयो : रमेश लेखक

‘हामी सरकार ढाल्ने खेलमा छैनौं, फर्सी कुहिएर झरेजस्तै झर्छ’ काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल

‘बैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ’

काठमाडौं, ७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा

प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी

धनुषा, ७ वैशाख । प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै

समाजवादी फोरमको प्रदेश अधिवेशन विराटनगरमा हुने

विराटनगर,७ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ

कांग्रेसको जागरण अभियान : को नेता कहाँ खटाईए ?, गगन थापा अछाममा (नामसहित)

काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रिय जागरण अभियानको सुरु गर्ने भएको छ । अभियान सफलताका साथ सम्पन्न गर्नको लागि पार्टीले

सरकारले जनताको अधिकार खोस्न खोज्यो ः सभापति देउवा

काठमाडौं, ७ बैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान

ओली सरकार अब धेरै टिक्दैन् : देउवा

काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब धेरै नटिक्ने ठोकुवा गरेका छन् । नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र

दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगे

नरेन्द्रसिह कार्की दार्चुला, ६ वैशाख : यो वर्ष समयमै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । संविधानत माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ ।