Logo
प्रमुख समाचार

ज्याक माले अलिबाबाको सीइओबाट राजीनामा दिने

काठमाडौं, २३ भदौ । चीनका सबैभन्दा धनीमध्येका एक ज्याक माले इ–कमर्स कम्पनी अलिबाबाको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिन लागेको द न्यूयोर्क टाइम्सले जनाएको छ।

विस्तृत पढ्नुहोस
सभामुख महराद्धारा चीन सरकारकलाई सहयोगको आग्रह

काठमाडौँ । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ । भेटका क्रममा सभामुख महराले नेपाल–चीन

शिक्षा दिवस मनाइँदै

काठमाडौँ‘ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।

बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने

नेपालगञ्ज । बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् ।अहिले स्थानीय तहमार्पmत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र

फेसबुकको दुरुपयोगले जेलको बास

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा

नेकपा अध्यक्ष दाहालले आज मोदीलाई भेट्ने, के होला कुराकानी ?

भदौ २३, काठमाण्डौ । पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज भारतका प्रधानमन्त्री नरेन्द मोदीसँग भेटबार्ता गर्दैछन् । भारत भ्रमणका लागि आफ्नो कुनै राजनीतिक एजेण्डा नरहेको दावी गरेका दाहालले आज

प्रधानमन्त्री ओलीसँग भारतीय पूर्व प्रधानमन्त्री देवेगौडाको भेट, के-के कुरा भयो ?

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सो भेटमा प्रधानमन्त्री ओलीले नेपाल र

इडलीबको भविश्यबारे तेहरानमा शिखर बैठक

काठमाडौँ । सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविश्य सुरक्षित गर्ने उद्देश्यले इरानको राजधानी तेहरानमा आज शिखर बैठक शुरु हुदैछ ।उक्त शिखर बैठक इरान, रसिया र टर्कीका

अंगोलाः डोस सान्तोसको शासनकालको अन्त्य

काठमाडौँ । अंगोलाका पूर्व राष्ट्रपति जोसे एडुआर्डो डोस सान्तोसले अंगोलाको चारदशक लामो सक्रिय राजनीतिक जीवनबाट शनिबार अवकाश लिँन गैरहेका छन। अंगोलाको सत्तारुढ दलको नेतृत्व सान्तोसले राष्ट्रपति जोआ लाउरेन्कोलाई हस्तान्तरण गर्न

नेपालका हिमतालको पानी विदेशमा बेच्नुपर्छ : मन्त्री मगर

झापा, २२ भदौ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालका हिमतालमा रहेको पानी अन्तर्रा्ष्ट्रिय बजारमा पुर्‍याएर बिक्री गर्ने बताएकी छन् । झापाको बिर्तामोडमा रहेको साना शहरी खानेपानी तथा उपभोक्ता

प्रस्तावित प्रधान्यायाधीश मिश्रको सुनुवाइ २५ गते हुने

काठमाडौं, २२ भदौ । प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ सोमबार (२५ गते) हुने भएको छ। संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मिश्रविरूद्ध उजुरी दिनेहरूसँग आइतबार छलफल

साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

अच्युत रेग्मी : काठमाडौँ, २२ भदौ / मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले