Logo
प्रमुख समाचार

चीनद्वारा अमेरिकालाई व्यापार बिषयलाई ‘राजनीतिकरण’ नगर्न आग्रह

बेइजिङ, चीन, १९ माघ : चीनको वाणिज्यमन्त्रालयले अमेरिकालाई व्यापारिक बिषयलाई ‘राजनीतिकरण’ नगर्न बिहीबार आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन

विस्तृत पढ्नुहोस
तीन महिनादेखि शिक्षकले तलब पाएनन्

बैतडी, १९ माघ । नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् ।नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन्

ओलीलाई भारतीय विदेशमन्त्री स्वराजको पुष्पगुच्छा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीे र नेपालको दुईदिने भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बिहीबार शिष्टाचार भेट गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

कार्यदलको रिपोर्ट संयोजन समितिद्वारा अनुमोदन

काठमाडौं, १८ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनसम्बन्धि गठित संयुक्त कार्यदलको बैठकलाई

सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

काठमाडौँ, १८ माघ (रासस) : सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश

टोखा–छहरे सुरुङ मार्ग निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ, १८ माघ (रासस) : रसुवा र नुवाकोटका नेताहरुले टोखा–छहरे सुरुङ मार्ग छिटो निर्माणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतको नेतृत्वमा आज

प्रदेशसभामा प्रतिनिधिसभाकै झझल्को…

प्रकाश सिलवाल र कृष्णराम परियार /हेटौँडा, मकवानपुर, १८ माघ : प्रादेशिक संरचनापछिको पहिलो प्रदेशसभा बैठकमा प्रतिनिधिसभाकै झझल्को महसुस गरिएको छ । अधिकांश सदस्य विगतमा प्रतिनिधिसभामा सदस्य भइसकेका र सहजीकरणका लागि

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली

पोखरा, १८ माघ  : प्रदेश सरकार (प्रदेश नं ४)का प्रमुख सचिव लक्ष्मण अर्यालले आज पद बहाली गर्नुभएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली

वाम गठबन्धन : एकता संयोजन समितिको बैठक जारी

काठमाडौं, १८ माघ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक सुरु भएको छ । पछिल्लो समय एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच

विसं २०७५ देखि एसइई प्रदेशस्तरबाट

काठमाडौँ, १८ माघ : सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने

भारतमा आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा कार्यक्रम

नयाँ दिल्ली, १८ माघ (रासस/एएफपी) : भारतमा करिब आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा आयोजनाअन्तर्गत रकम प्रदान गरिने भएको छ । भारत सरकारको यस वर्षको बजेटमा यस्तो आयोजना राखिएको खुलासा भारतीय

सभामुखको निर्वाचनको कार्यक्रम सार्वजनिक

हेटौँडा, मकवानपुर, १८ माघ  : प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । सो प्रदेशसभाको प्रथम अधिवेशनको आजको पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४