Logo
प्रमुख समाचार

काबुलस्थित सैनिक विश्वविद्यालयमा आक्रमण, पाँचको मृत्यु

काबुल, १५ माघ  :अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ । पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले स्थानीय समायाअनुसार सोमबार विहान ५

विस्तृत पढ्नुहोस
बैंकिङ कसुरका दोषी खड्का पक्राउ

रत्ननगर, चितवन, १५ माघ (रासस) : बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक

निर्वाचन आयोगले आज अन्तिम नमावली निकाल्ने

काठमाडौं १५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरुको आज अन्तिम नमावली निकाल्ने भएको छ । हिजो प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । गत १० गते मनोनयन दर्ता

प्रधानमन्त्री जन औषधी योजना’ले सहज जीवनयापनका लागि उपलब्धिमुलक : मोदी

नयाँ दिल्ली, भारत, १४ माघ (रासस/एएनआई) : ‘प्रधानमन्त्री जन औषधी योजना’ ले स्वास्थ्य सेवालाई सवै नागरिकले बहन गर्न सम्भव बनाएको र यो ‘सहज जीवनयापन’को एक आधार बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकार सञ्चालनका लागि पूर्वाधारको तयारी

धनगढी, १४ माघ (रासस) : प्रदेशसभा गठनले पूर्णता पाएसँगै ७ नं प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि अवश्यक पर्ने भौतिक पूर्वाधार जुटाउने काम अघि बढाइएको छ । क्षेत्रीय प्रशासक एवं ७

प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति

काठमाडौँ, १४ माघ  : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ । एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा

ओली र प्रचण्डलाई रिजालले दिए यस्तो चेतावनी

काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले लोकप्रिय काम गरिरहेको भन्दै विरोध गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारेका

‘बिर्तामोड सन्देश’को प्रकाशन शुरु

भद्रपुर, १४ माघ । झापाको बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शनिबारदेखि शुरु भएको छ । बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त

पूर्वराजा ज्ञानेन्द्र किन एक्कासी भारत जाँदैछन ?

काठमाडौं, १४ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह चाँडै नै भारत भ्रमणमा जाने भएका छन् । उनले भ्रमणको लागि आन्तरिक तयारीमा समेत गरिसकेको उनी निकट उच्च स्रोतले जनाएको छ । गत

वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक जारी

काठमाडौं, १४ माघ । मुख्यमन्त्री र प्रदेश संसद्का सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक जारी छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने

चिनियाँ जापानी विदेशमन्त्री भेटवार्ता

बेइजिङ, १४ माघ : चीन र जापानका विदेशमन्त्रीबीच आइतबार बेइजिङमा भेटवार्ता भएको समाचार छ । उहाँहरुबीच चीन जापान द्विपक्षीय सम्बन्धका साथै आपसी हितको प्रवर्धन र पछिल्लो समयमा यी दुई देशबीच

साउदी अरेबियाका राजकुमार थुनामुक्त

रियाद, १४ माघ (रासस/एएफपी) : भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले