Logo
प्रमुख समाचार

प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, १४ माघ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा

विस्तृत पढ्नुहोस
विद्यालयलाई एक लाख ८० हजार सहयोग

पथरी, मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका

निर्वाचनपूर्व गरिएका प्रतिबद्धता पूरा हुन्छन् : शाक्य

काठमाडौँ, १३ माघ (रासस) : नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वाम गठबन्धनको सरकार गठन भएपछि निर्वाचनपूर्व जनतालाई गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । नेपाल कस्मेटिक व्यवसायी संघको दोस्रो

रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ माघ : अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ । उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी

एकताविरुद्ध उचाल्ने प्रयास हुँदैछ : ‘प्रचण्ड’

काठमाडौं, १३ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताउनु भएको छ । शनिबार दिउँसो एकीकृत

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन

काठमाडौँ, १३ माघ : नेपाल–भारत मैत्री समाजले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ । भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा ललितपुरमा आज अपराह्न आयोजित विशेष समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई

सिरियाली मुख्य विपक्षीद्वारा रुससँगको वार्ता अस्वीकार

भियना, १३ माघ (रासस/एएफपी) : सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको समाचार छ । भियनामा जारी रहेको संयुक्त

अवैध शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

फलेवास पर्वत, १३ माघ (रासस) : वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् ।

त्रिभुवन माविको स्वर्ण महोत्सव उद्घाटन राष्ट्रपति भण्डारीद्धारा गरिने

कौरव खत्री : गुल्मी १३ माघ ।गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयले फाल्गुनमा स्र्वण महोत्सव गर्ने भएको छ ।मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदिले रहेको त्रिभुवन माध्यमिक विद्यालयले आउँदो फाल्गुन ४

नेपाल र उज्वेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, १३ माघ । नेपाल र उज्वेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै विश्वका १५८ देशसँग नेपालको दुईपक्षीय सम्बन्ध विस्तार भएको छ। कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि

बालबालिकालाई न्यानो कपडा वितरण

जाजरकोट, १३ माघ (रासस) : यहाँको जुनिचाँदे गाउँपालिकाको विभिन्न वडामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । सामुदायिक विकास कार्यक्रमद्वारा केही दिन अघि भाइरलबाट प्रभावित भएका एक वर्षमुनिका १७० बालबालिकालाई

सरकारी कार्यालयकै भवनको नक्सा पास गरिदैन

पाँचथर, १३ माघ (रासस) : पाँचथर जिल्लामा सरकारी कार्यालयकै भवन मापदण्ड विपरीत बनाइरहँदा पनि सम्बन्धित निकाय मौन छ । सदरमुकाम फिदिममा मात्रै अहिले एक दर्जन बढी सरकारी कार्यालयका भवनको नक्सा